काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ।
दुर्घटनाका कारण विमानमा आगो लागेको छ। त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको जनाईएको छ। अहिले अग्निनियन्त्रक र सुरक्षाकर्मीहरुले आगो निभाउने प्रयास गरिरहेका त्रिभुवन बिमानस्थल स्रोतले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८