काठमाडौँ। सूर्योदय वोमी लघुवित्तको एफपीओ आज (बुधबार) बाँडफाँट भएको छ। कुमारी क्यापिटलले नागपोखरीस्थित कार्यालयमा एक कार्यक्रम आयोजना गरी एफपीओ बाँडफाँट गरेको हो।
एफपीओमा रितपूर्वक आवेदन दिएका १५ लाख ६३ हजार ३२२ आवेदकमध्ये ४ हजार ६७२ जनाले सेयर पाएका छन्। तीमध्ये ९ जनाले थप १ कित्ताका दरले कुल ११ कित्ता पाएका छन् भने बाँकीले १० कित्ताका दरले पाएका हुन्।
साथै लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट पनि एफपीओको रिजल्ट हेर्न सक्नेछन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८