काठमाडौँ। समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (शुक्रबार) सूचीकृत भएको छ।
यस संस्थाको १४ लाख ८४ हजार ७५८ कित्ता सेयर सूचीकृत भएको हो। यसले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरे पश्चात अब समता घरेलु लघुवित्तको नाममा सेयर सूचीकृत भएको हो।
समताले १ः१ को सेयर स्वाप अनुपातमा मनकामनालाई प्राप्ति गरेको हो। सोही स्वाप रेसियोका आधारमा कायम भएको सेयर नेप्सेमा सूचीकृत भएको हो।
यसका साथै, नेप्सेमा मनकामनाको सूचीकरण पनि खारेज भएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८