काठमाडौँ। भिजन इनर्जी एन्ड पावर लिमिटेडले आइपीओ प्रस्ताव सहित भदौ १४ गते वार्षिक साधारण सभा आह्वान गरेको छ।
सभा जुम मार्फत दिउँसो ३ बजे सुरू हुनेछ। सभामा यस कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ। अधिकृत र जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ।
आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८