काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ०५ पैसा र बिक्री दर १३४ रूपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६ रूपैयाँ ४८ पैसा बिक्री दर १४७ रूपैयाँ १४ पैसा रहेको छ।
यस्तैगरी बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रूपैयाँ १७ पैसा र बिक्री दर १७० रूपैयाँ ९३ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ८५ पैसा रहेको र बिक्री दर ८८ रूपैयाँ २४ पैसा रहेको छ।
साउदी रियाल एकको खरिद दर ३५ रूपैयाँ ७२ पैसा र बिक्री दर ३५ दर ८८ रूपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ९६ पैसा र बिक्री दर ३० रूपैयाँ ०९ पैसा रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८