ललितपुर। सेभेन्थ हेभन बाइ अर्गानीक लाइफस्टाइलको शुभारम्भ भएको छ।
शुक्रबार ललितपुरको सानेपा स्थित नुवाकोट घरमा बिक्रम पाण्डे (पाणे काजी-अर्थात ग्रीस काउन्सुर) को अध्यक्षता र विश्विख्यात, मोडल, पर्यटन व्यवासायी तथा सामाजसेवी आङतेम्बा शेर्पाको प्रमुख आतिथ्यतामा सेभेन्थ हेभन बाइ अर्गानीक लाइफस्टाइलको औपचारिक शुभारम्भ भएको घोसणा गरे। उनीहरूले अवलोकलन समेत गरे।
सेभेन्थ हेभन बाइ अर्गानीक लाइफस्टाइलमा अर्गानीक प्रोडक्ट, नर्सरीका सामाग्री लगायत प्लान्टहरू समेत रहेको जनाएको छ।
युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्का साथ यो सेभेन्थ हेभन बाइ अर्गानीक लाइफस्टाइल स्थापना गरिएको हो। यहाँ सबै नेपाली रैथाने खानेकुराहरू लगायत ह्यान्टी क्राफ्टबाट उत्पादन गरिएका स्वदेशी कपडाहरू, बगैँचामा प्रयोग गरिने कृषि सामग्रहरू तथा ज्वेलरीका समानहरू समेत एकै ठाउँमा पाउन सकिन्छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८