काठमाडौँ। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले अहिलेसम्मको सबै रेकर्ड ताडेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ लाख ५० हजार ८०० रूपैयाँ कायम भएको हो।
महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो। यसअघि सुनको मूल्य १ लाख ५० हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ७४० रूपैयाँ कायम भएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८