काठमाडौँ। शुक्रवार पूर्व कृषि मन्त्री ज्वाला कुमारी साहले भारत भ्रमण गरेकी छन्।
अल इन्डिया ज्वेलर्स एण्ड गोल्डस्मिथ फेडेरेसन एआईजेजीएफले विहारको पटनामा आयोजना गरेको ट्रेडर्स कन्क्लेभमा इन्डो नेपाल ट्रेडबारे छलफलमा सहभागी हुन् पूर्व कृषिमन्त्री ज्वाला कुमारी शाह बिहारको राजधानी पटना पुगेकी हुन्।
नेपाल सरकारको पूर्व मन्त्री शाह र उनका श्रीमान् अमृत शर्मालाई पटनाको होटल लेमन ट्रीमा एआईजेजीएफका राष्ट्रीय अध्यक्ष माननीय पंकज अरोड़ा, दिल्ली अध्यक्ष माननीय राकेश मल्लिक, सागर केसरवानी, शाहाबाद प्रभारी बबल कश्यप र बिहार अध्यक्ष अशोक कुमार वर्माले पुष्प गुच्छले सम्मान गरेका थिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८