• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Sun, 07, Dec, 2025
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / अर्थ

नाडा अटो शो हुँदै, देख्न सकिन्छ यस्ता नयाँ इभि मोटरहरू

३९८९६ पाठक संख्या

टुडे दैनिक संवाददाताAugust 26, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ। नेपालको सबैभन्दा ठूलो अटो प्रर्दशनी नाडा अटो शो २०२४ यहि भदौ ११ गतेदेखि भव्य रूपमा शुरू हुँदैछ। विशेष गरी अटो शोमा इभि गाडीलाई देख्न सकिन्छ।

राज्यले विधुतीय सवारीलाई प्रोत्साहन गरेपछि इलेक्ट्रिक सवारीसाधनहरूमा ग्राहकहरुको रूचि बढेको देखिन्छ। विश्वमै नेपाल इभि एडप्ट गर्नेमा तेस्रो स्थानमा छ। अटोमोबाइल एशोसिएशन अफ नेपालले पनि इलेक्ट्रिक मोटरहरूलाई बढि प्रोत्साहन गरेको देखिन्छ।

यहीँ भदौ ११ गतेदेखि १६ गतेसम्म १६ औं संस्करणको नाडा अटो शोमा कस्ता-कस्ता गाडीहरू आइपुग्ला भनेर आम उपभोक्ताहरूको चासो मात्र नभइ यसले अर्थतन्त्रलाई समेत चलायमान बनाउँदछ।

नेपालको अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्ने उद्देश्यले दुई दशकभन्दा अघिदेखि प्रदर्शनीलाई निरन्तरता दिँदै आएको नाडाले यस बर्ष पनि नाडा अटो शो भदौ ११ गतेदेखि आयोजना गर्ने जनाएको छ।

हरेक बर्ष दशैंअघि हुने नाडा अटो शो गाडी ब्रिकेताहरूका लागि राम्रो अवसर समेत हो। यस शोमा बर्षभरी व्यवसायीले बिक्री गर्ने ६० प्रतिशत गाडी बिक्री हुन्छन्।

आयोजकका अनुसार यस वर्षको प्रदर्शनीमा चार पाङ्ग्रे २४ ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन्।

साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा छन् भने ७ वित्तीय संस्थाहरूले प्रदर्शनीमा सहभागिता जनाएका छन्।

कुन ब्रान्डले के ल्याउँदैछ?

बीवाईडी

विश्व प्रसिद्ध ईभी ब्राण्ड बीवाईडीले नाडा अटो शोमा नयाँ मोडल पनि सार्वजनिक गर्ने भएको छ। नाडा अटो शोमा बीवाईडीको नयाँ विशेष मोडल आउने तयारी गरिएको कम्पनीले जानकारी दिएको छ। कम्पनीले सार्वजनिक गर्ने लागेको गाडीको नाम एवं अन्य विवरण भने खुलाएको छैन। बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक रहेको छ।

सीजी

अवतार: सीजीले नाडा अटो शो मा नयाँ ईभी ब्रान्ड अवतार (एभटर) सार्वजनिक गर्ने भएको छ। यो गाडी चौधरी ग्रुप र एमएडब्लु ग्रुपको जोइन्ट भेन्चरमा ल्याउने भएका हुन्। चिनियाँ अटो निर्माता चांगन, ईभी ब्याट्री निर्माता सीएटीएल र टेक्नोलोजी कम्पनी हुवावेको संयुक्त उत्पादन अवतार कम्पनीले नेपाल भित्र्याइसकेको छ। यसको मूल्य करिब १ करोड ५० लाख रूपैयाँसम्म पर्नेछ। ९० किलोवाटआवरको ब्याट्री रहेको यो प्रिमियम ईभी गाडीको मोटर पावर २३० किलोवाट छ। यो ब्रान्डको गाडी नाडा अटो शोको स्टल नम्बर एच १३ मा देख्न सकिन्छ।

नेटा एक्स: सीजी मोटर्सले नेटा ईभीको नयाँ मोडल नेटा एक्स पनि अटो सोमा सार्वजनिक गर्ने भएको छ। ५२ किलोवाटआवर र ६२ किलोवाटआवरका दुई ब्याट्री भेरियन्टमा उपलब्ध गाडीको मोटरपावर १०० किलोवाट छ। नेटा एक्सका दुई भेरियन्टको मूल्य ५३ लाख र ६३ लाख रूपैयाँ छ।

रिडारा: सीजीले नयाँ मिडसाइज पिकअप रिड्डारा पनि नाडा अटो शो मा ल्याउँदै छ। यो ब्रान्ड चौधरी ग्रुप अन्तर्गट सिजी मोटर्सले ल्याउन लागेको हो। यसको मोटर क्षमता २०० किलोवाट छ भने ६३ किलोवाटआवर क्षमताको ब्याट्रीले एक पटकको चार्जमा ३८३ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। यो ब्रान्डको गाडी नाडा अटो शोको स्टल नम्बर ए९ मा देख्न सकिन्छ।

टाटा

नाडा अटो सोमा टाटा मोटर्सले नयाँ विधुतीय गाडी पञ्च.ईभी सार्वजनिक गर्ने भएको छ। नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘नाडा अटो शो’ २०२४ मा प्रिमियम प्रोडक्टका रूपमा टाटा पञ्च डट ईभी सार्वजनिक गर्ने भएको हो। ३५ किलोवाटआवरको ब्याट्री र ९० किलोवाट क्षमताको मोटर रहेको पञ्च.ईभी दुई भेरियन्टमा उपलब्ध हुने भएको छ। गाडीले ४२१ किलोमिटर रेन्ज दिने बताइएको छ।

एमएडब्ल्यू

दिपल एल०७: नाडा अटो सोमा चांगन नेपालको दिपल ब्रान्डको नयाँ मोडल दिपल एल०७ सार्वजनिक हुने भएको छ। कम्पनीले प्रिमियम सेडान भनेको गाडीको मूल्य ६९ लाख ९९ हजार रूपैयाँ छ। दिपल एल०७ मा ६२६.८ किलोवाटआवरको ब्याट्री छ भने यसको मोटर पावर ९९ किलोवाट छ। गाडीले ५३० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।

नामी बक्स: एमएडब्ल्यूले डङफेङ ब्रान्डको नामी बक्स ईभी पनि सार्वजनिक गर्ने भएको छ। नाडा अटो शोमै यो नयाँ विधुतीय कार सार्वजनिक गर्ने कम्पनीले जनाएको छ। यसको मूल्य करिब ३९ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। यो ब्रान्डको गाडी नाडा अटो शोको स्टल नम्बर ए ७ मा देख्न सकिन्छ।

पायोनियर मोटोकर्प

पायोनियर मोटोकर्पले नाडा अटो शो मा नयाँ ईभी ब्रान्ड जिकर सार्वजनिक गर्ने बताएको छ। अटो सोमा जिकर एक्सका दुई भेरियन्ट सार्वजनिक हुने भएका छन्। जसमा डुअल–मोटर अल–ह्विल ड्राइभ (एडब्ल्यूडी) र सिंगल–मोटर रियर–ह्विल ड्राइभ (आरडब्ल्यूडी) भेरियन्ट रहेको छ। ६६ किलोवाट आवरको ब्याट्री रहेको गाडीले ४४० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। यो ब्रान्डको गाडी नाडा अटो शोको स्टल नम्बर एच १५ मा देख्न सकिन्छ।

सांग्रिला मोटर्स

नाडालाई नै लक्षित गर्दै सांग्रिला मोटर्सले नयाँ ईभी ब्रान्ड लिपमोटर सार्वजनिक गर्ने भएको छ। कम्पनीका अनुसार लिपमोटरको टी ०३ र सी १० मोडल नाडा अटो सोमा सार्वजनिक हुनेछ। यो जीप जस्तो गाडी उत्पादन गरिरहेको स्टेलान्टिसको स्वामित्वमा रहेको स्टार्टअप कम्पनी हो।

पारामाउन्ट

एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपालमा एमजीको नयाँ ईभी मोडल सार्वजनिक गर्ने भएको छ। कम्पनीले इलेक्ट्रिक स्पोर्टकार भनेको यो गाडी नाडा अटो सोमा सार्वजनिक हुने भएको हो। कम्पनीले सो गाडीको मूल्य १ करोड ६७ लाख ९९ हजार रूपैयाँ तोकेको छ। साइबरस्टरमा २५० किलोवाट क्षमताको मोटर पावर छ। यस्तै, यसमा ७७ किलोवाट क्षमताको ब्याट्री प्याक उपलब्ध रहेको र ब्याट्री सिंगल चार्जमा ५०७ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।

जी मोटर्स

जी मोटर्सले स्काइवेलको ई११ ईभी नेपालमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले यो गाडी ४१० किलोमिटर रेन्ज र ५२० किलोमिटर रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध हुने बताएको छ। कम रेन्जमा ५८ किलोवाटआवर र माथिल्लो रेन्जमा ७१ किलोवाट आवरको ब्याट्री छ। १५० किलोवाट मोटर पावरके रहेको गाडीको मूल्य र थप विवरण नाडा अटो शो मै सार्वजनिक हुने जी मोटर्सले जनाएको छ।

भित्रिए ३८० वटा इभि

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना अर्थात् साउनमा ३ सय ८० वटा विधुतीय सवारी भित्रिएका छन्। भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार एक महिनामा ८९ करोड ७० लाख २१ हजार रूपैयाँ बराबरको ३८० वटा विधुतीय सवारी (कार, भ्यान, जिप) भित्रिएका हुन्।

सुरूवाती महिनामा ३८० वटा विधुतीय गाडी आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। जसबाट राज्यले कूल ५२ करोड १८ लाख २७ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। यस्तै, गत आर्थिक बर्ष २०८०/८१ मा ऐतिहासिक १३ हजार बढी विधुतीय गाडी आयात भएको थियो।

सम्बन्धित पोस्ट
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?
  • नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ
  • प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन
  • अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

    नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ

    प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन

    अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध

    एनपिएलमा आज लुम्बिनी र चितवनबीच प्रतिष्पर्धा हुँदै

    राष्ट्रिय सहकारी बैंकको २२औँ वार्षिक साधारण सभा आह्वान, के के छन् एजेन्डा ?

    आज देशभरको मौसम सफा रहने, कति छ काठमाडौँ उपत्यकाको तापक्रम ?

    जेनजीको हजुरआमा सुशीला आमैले राजीनामा दिनुपर्छ : महेश बस्नेत

    आज बालाचतुर्दशी पर्व, पितृको सम्झनामा शतबीज छरिँदै

    आजको मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदलीको सम्भावना

    आज विश्व निमोनिया दिवस मनाइँदै

    महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

    मोन्था चक्रवात: मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा, कहिलेबाट हाेला मौसम सुधार ?

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    आज कृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    कृषि मन्त्रीद्वारा बारा र पर्सा सहित ३५ वटा कृषि जोन थप, ५वटा जोन सुपरजोनमा स्तरोन्नती

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    टुडे दैनिक

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

    नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ

    प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन

    अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध

    एनपिएलमा आज लुम्बिनी र चितवनबीच प्रतिष्पर्धा हुँदै

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक .............

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2025: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑