काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ७८ पैसा र बिक्री दर १३४ रूपैयाँ ३८ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४९ रूपैयाँ ७५ पैसा र बिक्री दर १५० रूपैयाँ ४२ पैसा रहेको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७८ रूपैयाँ ३७ पैसा र बिक्री दर १८० रुपैयाँ १७ पैसा रहेको छ। स्वीस फ्रयाङ्क एकको खरिद दर १५८ रूपैयाँ ६७ पैसा र बिक्री दर १५९ रूपैयाँ ३८ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९२ रूपैयाँ ५४ पैसा र बिक्री दर ९२ रूपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रूपैयाँ ९३ पैसा र बिक्री दर ९९ रूपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०४ रूपैयाँ ४४ पैसा र बिक्री दर १०४ रूपैयाँ ९१ पैसा रहेको छ।
जापानी येन १० को खरिद दर ९ रूपैयाँ ३९ पैसा र बिक्री दर ९ रूपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रूपैयाँ ८ पैसा र बिक्री दर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ६६ पैसा र बिक्री दर ३५ रूपैयाँ ८२ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ७० पैसा र बिक्री दर ३६ रूपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८