काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ८२ पैसा र बिक्री दर १३४ रूपैयाँ ४२ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४८ रूपैयाँ ३६ पैसा र बिक्री दर १४९ रूपैयाँ २ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७८ रूपैयाँ २३ पैसा र बिक्री दर १७९ रूपैयाँ ३ पैसा रहेको छ। स्विस फ्र्याङ्क एकको खरिद दर १५८ रूपैयाँ ४ पैसा र बिक्री दर १५८ रूपैयाँ ७५ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ९२ रूपैयाँ ४० पैसा र बिक्री दर ९२ रूपैयाँ ८१ पैसा रहेको छ।
त्यस्तै, साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ६७ पैसा र बिक्री दर ३५ रूपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८