काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ २३ पैसा र बिक्री दर १३४ रूपैयाँ ८३ पैसा रहेको छ।
युरोपियन यूरो एकको खरिद दर १४४ रूपैयाँ ९० पैसा र बिक्री दर १४५ रूपैयाँ ५५ पैसा, बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७४ रूपैयाँ १३ पैसा र बिक्री दर १७४ रूपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५५ रूपैयाँ ८ पैसा र बिक्री दर १५५ रूपैयाँ ७७ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रूपैयाँ ३३ पैसा र बिक्री दर ८९ रूपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रूपैयाँ १२ पैसा र बिक्री दर ९७ रूपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०१ रूपैयाँ ७३ पैसा र बिक्री दर १०२ रूपैयाँ १८ पैसा रहेको छ।
जापानी येन १० को खरिद दर ८ रूपैयाँ ८४ पैसा र बिक्री दर ८ रूपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ८७ पैसा र बिक्री दर १८ रूपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ७४ पैसा र बिक्री दर ३५ रूपैयाँ ९० पैसा र कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ८२ पैसा र बिक्री दर ३६ रूपैयाँ ९८ पैसा रहेको छ।
त्यसैगरी, थाइ भाट एकको खरिद दर ३ रूपैयाँ ९९ पैसा र बिक्री दर ४ रूपैयाँ १ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ५४ पैसा र बिक्री दर ३६ रूपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ८७ पैसा र बिक्री दर ३१ रूपैयाँ १ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रूपैयाँ ७३ पैसा र बिक्री दर ९ रूपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रूपैयाँ ६९ पैसा र बिक्री दर १२ रूपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रूपैयाँ ४२ पैसा र बिक्री दर १९ रूपैयाँ ५१ पैसा रहेको छ।
त्यस्तै, कुवेती दिनार एकको खरिद दर ४३८ रूपैयाँ १२ पैसा र बिक्री दर ४४० रूपैयाँ ८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८