काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर एक सय ६० रूपैयाँ र बिक्री दर एक सय ६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ७१ पैसा र बिक्री दर १३५ रूपैयाँ ३१ पैसा कायम रहेको छ।
युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ९६ पैसा र बिक्री दर १४३ रूपैयाँ ६० पैसा रहेको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७१ रूपैयाँ ५९ पैसा र बिक्री दर १७२ रूपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५२ रूपैयाँ ९१ पैसा र बिक्री दर १५३ रूपैयाँ १९ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८४ पैसा र बिक्री दर ८८ रूपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ ४९ पैसा र बिक्री दर ९६ रूपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ ६५ पैसा र बिक्री दर १०१ रूपैयाँ १० पैसा रहेको छ।
जापानी येन १० को खरिद दर ८ रूपैयाँ ६९ पैसा र बिक्री दर ८ रूपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६७ पैसा र बिक्री दर १८ रूपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ८५ पैसा र बिक्री दर ३६ रूपैयाँ एक पैसा, कतार रियाल एकको खरिद दर ३६ रूपैयाँ ९५ पैसा र बिक्री दर ३७ रूपैयाँ १२ पैसा रहेको छ।
त्यस्तै, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ६८ पैसा र बिक्री दर ३६ रूपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ २९ पैसा र बिक्री दर ३० रूपैयाँ ४२ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रूपैयाँ ६२ पैसा र बिक्री दर ९ रूपैयाँ ६६ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रूपैयाँ ३४ पैसा र बिक्री दर १२ रूपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रूपैयाँ १६ पैसा र बिक्री दर १९ रूपैयाँ २५ पैसा रहेको छ।
त्यसैगरी हङ्कङ डलर एकको खरिद दर १७ रूपैयाँ ३२ पैसा र बिक्री दर १७ रूपैयाँ ४० पैसा, कुबेती दिनार एकको खरिद दर चार सय ३७ रूपैयाँ ९५ पैसा र बिक्री दर ४३९ रूपैयाँ ९० पैसा, बहराइन दिनार एकको खरिद दर ३५७ रूपैयाँ ४१ पैसा र बिक्री दर ३५९ रूपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८