काठमाडौँ। आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३०० सय रूपैयाँले घटेर १ लाख ४९ हजार ३०० रूपैयाँ कायम भएको छ। यसअघि, बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो।
यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ३० रूपैयाँले घटेर १८ सय रूपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ तोलाको १८ सय ३० रूपैयाँ रहेको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८