काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा चितवनले सुदूरपश्चिम रोयल्सविरूद्ध ब्याटिङ गर्ने भएको छ। चितवनले यसअघिका तीन खेलअन्तर्गत दुई खेलमा जित निकाल्दा एक खेलमा पराजय भएको हो छ।
सुदूरपश्चिमले भने लगातार तीन खेलमा जित हात पारेको छ। आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८