काठमाडौंँ। यो समय बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिएर घरजग्गामा लगानी गर्ने उपयुक्त समय हो। अहिले बैंकहरूले ब्याजदर घटाएर सात÷आठ प्रतिशत ब्याजदरमै घरजग्गा कर्जा उपलब्ध गाराउन थालेका छन्।
यसैका बीच प्रभु बैंकले ‘सपनाको घर, ८.४९५ ब्याजदर’ नामक घरकर्जा स्किम सार्वजनिक गरेको छ। प्रभुले वार्षिक साढे आठ प्रतिशत ब्याजदरमै घरकर्जा उपलब्ध गराउने भएको छ।
अब घर खरिद गर्न, घर बनाउन वा घर बनाउने उद्देश्यले घडेरी खरिद गर्दा प्रभु बैंकबाट साढे ८ प्रतिशत ब्याजदरमा घरकर्जा सजिलै पाइने बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८