काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक आज (मंगलबार) बस्दैछ।
एमाले केन्द्रीय कार्यालयका अनुसार बैठक केन्द्रीय पार्टी कार्यालय च्यासलमा दिउँसो ४ बजे बस्नेछ।
बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तहको उपनिर्वाचन लगायतका विषयमा समीक्षा हुने जनाइएको छ।
उपनिर्वाचनमा पार्टीले विभिन्न स्थानमा भोगेको पराजयको गम्भीर समीक्षा हुनुपर्ने नेताहरूले बताउँदै आएका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८