काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबारका) लागि विदेशी मुद्राको बिक्री विनिमय दर कायम गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३९ रूपैयाँ ८३ पैसा र बिक्री दर १४० रूपैयाँ ४३ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ९६ पैसा र बिक्री दर १४५ रूपैयाँ ५८ पैसा रहेको छ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७३ रुपैयाँ ७८ पैसा र बिक्री दर १७४ रूपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १५४ रूपैयाँ ४९ पैसा र बिक्री दर १५५ रूपैयाँ १५ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ६४ पैसा र बिक्री दर ८८ रूपैयाँ १ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रूपैयाँ ४४ पैसा र बिक्री दर ९७ रूपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ ३६ पैसा र बिक्री दर १०३ रूपैयाँ ८० पैसा रहेको छ।
त्यसैगरी, जापानी येन १० को खरिद दर ९ रूपैयाँ १७ पैसा र बिक्री दर ९ रूपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रूपैयाँ १८ पैसा र बिक्री दर १९ रूपैयाँ २६ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रूपैयाँ २८ पैसा र बिक्री दर ३७ रूपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रूपैयाँ ३५ पैसा र बिक्री दर ३८ रूपैयाँ २३ पैसा रहेको छ।
थाई भाट एकको खरिद दर ४ रूपैयाँ १४ पैसा र बिक्री दर ४ रूपैयाँ १६ पैसा, युएई दिराम एकको खरिद दर ३८ रूपैयाँ ७ पैसा र बिक्री दर ३८ रूपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रूपैयाँ ५३ पैसा र बिक्री दर ३१ रूपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रूपैयाँ ६५ पैसा र बिक्री दर ९ रूपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १२ रूपैयाँ ८१ पैसा र बिक्री दर १२ रूपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रूपैयाँ ४३ पैसा र बिक्री दर १९ रूपैयाँ ५२ पैसा रहेको छ।
त्यस्तै, हङकङ डलर एकको खरिद दर १७ रूपैयाँ ९६ पैसा र बिक्री दर १८ रूपैयाँ ४ पैसा, कुवेती दिनार एकको खरिद दर ४५३ रूपैयाँ १२ पैसा र बिक्री दर ४५५ रूपैयाँ ६ पैसा, बहराइन दिनार एकको खरिद दर ३७० रूपैयाँ ९० पैसा र बिक्री दर ३७२ रूपैयाँ ४९ पैसा र ओमनी रियाल एकको खरिद दर ३६३ रूपैयाँ १८ पैसा र बिक्री दर ३६४ रूपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८