काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्र चलायमानका लागि निरन्तर रूपमा काम गर्दै आइरहेको बताएका छन्।
बिहीबार बजेटको मध्यावधि मूल्याङ्कनबारे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले अहिलेको अध्यादेशले अर्थतन्त्रलाई चलायमान बनाउन सशक्त भूमिका खेल्ने बताएका हुन्।
उनले भने, “अर्थतन्त्र चलायमान बनाउनका निम्ती पोलिसी मेर्थटमा पनि हामी काम गरिरहेका छौँ। अहिलेको अध्यादेश पनि अर्थतन्त्रलाई चलायमान बनाउन सशक्त भूमिका खेल्नेछ। अध्यादेशले मुख्यतया अर्थतन्त्र बढाउनेमा आत्मविश्वास दिलाएको छ।”
साथै उनले जति पनि काम गरेको छ सरकारले त्यो भन्दा अझैँ राम्रो काम गर्ने सङ्कल्प सरकारले लिएको बताए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८