• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Wed, 12, Nov, 2025
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

उज्यालोको नायक कुलमान घिसिङ्गलाई कारवाहीको डण्डामा अवसर

३१६१४ पाठक संख्या

टुडे दैनिक संवाददाताMarch 26, 2025 मा प्रकाशित (७ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बि.पी.भट्ट,काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक उज्यालोको नायक कुलमान घिसिङ्ग धेरै नेपालीको मनमुटुमा बस्न सफल भएका ब्यक्ति हुन् । एक समय थियो अध्यारो रात र प्रचण्ड गर्मीमा १९ घण्टासम्म बर्षौ बर्ष लोडसेडिङ्गको मार खेप्दै नेपालीहरुले कष्टकरपुर्ण जिवन यापन गर्नु परेको थियो ।

त्यो कहाली लाग्दो समयको अन्त्य गरेरका नायक हुन् कुलमान घिसिङ्ग । सरकारले दिएको अवसरलाई सदुप्रयोग गर्दै उनले एउटा ईतिहासमा नाम दर्ज गरेको ब्यक्ति हुन् भन्दा कसैको दुईमत नहोला । नायक कुलमानको सम्बोधनमा मेरो यो खुल्ला पत्र सहित केही सुझाव दिन चाहान्छु । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पद लोकसेवा पास गरेर पाउने पद होईन् ।

यो सरकारले दरखास्त आवाह्न गरेर वा सक्षम ब्यक्तिलाई चुनेर नियुक्त गर्ने पद हो । त्यही प्रक्रियाबाट कुलमानले केही गरेर देखाउने अवसर पाएका थिए र देखाए । नेपाल सरकारले गरेको नियुक्तिबाट पदमा रहनु भयो । २ कार्यकालको करिब ८ बर्ष सेवा गर्नु भयो । दोस्रो कार्यकालको ३/४ महिना बाँकी रहदाँ सरकारले बर्खास्त गर्यो बाँकी केही महिनाको कार्यकाल पूरा गर्ने अवसर पाउनु भएन ।

त्यहीँ पदमा बस्न पाऔं भनेर अदालत जानू भएको छ । कानुनी कठघराले पक्कै निर्णय त दिन्छ नै । त्यसपछि न्याय पाउनु हुनेछ । तर नाई मलाई त्यहीँ पद चाहिन्छ भन्ने भास्य खडा गरेर पदको लागि लिप्त भए जसो गरि फेरि त्यहीँ पद खोजेर बस्नु भन्दा पनि नयाँ तरिकाले नयाँ सोच बोकेर अगाडी बढ्नुस् । कुलमानको नाममा राजनीतिक गर्ने धेरै छन् । कसैको लागि प्रयोग न बन्नुस् ।

विकल्प र अवसर धेरै छन्, हुन्छ । कुलमान सक्षम छ देशको लागि चाहिने मान्छे हो भन्ने जनमत लाई कसरी सदुपयोग गर्न सकिन्छ त्यो सिराबाट सोच्नु उपयुक्त हुन्छ । जनमतको कदर गर्न २०८४ होला । महाबिर पुन, डाक्टर सन्दूक रुइत जस्तो अन्य धेरै ब्यक्तिले आफ्नो क्षेत्रमा दिएका छन् जनताको मन मुटुमा बस्न सफल छन् ।

सक्षम ब्यक्तिको लागि देश र जनताको सेवा गर्न पद होइन मन देखि लागे उपाय र बाटाहरु धेरै छन् । जुध्ने र जुधाउने खेलले न देश लाई फाइदा पुग्छ न ब्याक्तित्व लाई फाइदा पुग्छ ।

जनताले बुझ्न जरुरी छ । कसैलाई देवत्व गरेर उसको क्षमता एउटा पदको सिमित घेरामा रहने गरि भन्दा पनि नयाँ सोचको साथ फरक र यो भन्दा बढी गर्ने गरि बाटो तय गरोस् भन्ने सोच्नु उपयुक्त होला कि? सिमित ठाँउको जनताले होईन तपाईलाई देशभरको जनताले कार्यकारी पदमा रहेर काम गरोस् तपाईलाई अंकुश लगाउने अरु कोही नहोस् । भन्ने सोचेका छन् त्यसको मैले जसैगरी तपाई अन्य हजारौं बाटोहरु देख्नु भएको छ होला ।

आफ्नो अनुभवलाई सिमित घेरामा राखेर खुम्चिने भन्दापनि आफ्नो क्षेत्रलाई बृहत बनाउनुस् । आफु प्रति लाग्दै आएका अरोपहरु लाई यो भ्रम छरेको हो भनेर प्रमाणित गर्ने अवसरको रुपमा लिएर नयाँ बाटो तय गर्नुस् । क्षमता भएका ब्यक्तिहरुको लागी देशको सेवा गर्न पद होईन् भिजनले अगाडी बढ्न सकिन्छ ।

तपाईको पदच्यत गर्नेहरु लाई भोलीको दिनमा डण्डा चलाउने ठाँउमा पुग्न सक्नु हुन्छ । अरुको लागी प्रयोग भई राख्ने की आफ्नो क्षमता देखाएर अगाडी बढ्ने भन्ने कुरा तपाईको बिबेकले निर्णय गर्ला तर मेरो बुझाई तपाई जतिको सक्षम मान्छे पदको घेरा भित्र कसैको अंकुशमा बसी राख्नु भन्दा त्यो दलदलबाट बाहिर निस्किनुस् र आफ्नो क्षमता देखाएर तपाई माथी कारवाहीको डण्डा चलाउनेलाई भोली आफै कारवाही गर्ने ठाँउमा पुग्नुस् ।

यो बिचार प्रवाह सँगै उज्यालोको नायक कुलमान घिसिङ्गलाई आउँदो दिनको लागी नयाँ सोचको साथ अगाडी बढ्न सुभकामना ।

सम्बन्धित पोस्ट
  • मन्त्री घिसिङको उपस्थितिमा मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान
  • अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ?
  • आज विश्व निमोनिया दिवस मनाइँदै
  • देशभरको मौसम कस्तो रहला आज ? यस्तो छ पूर्वानुमान ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    मन्त्री घिसिङको उपस्थितिमा मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान

    अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ?

    आज विश्व निमोनिया दिवस मनाइँदै

    देशभरको मौसम कस्तो रहला आज ? यस्तो छ पूर्वानुमान ?

    फुडमाण्डुले मनायो आफ्नो १५ औँ वार्षिकोत्सव, ग्राहकलाई के अफर ?

    यस्तो रहनेछ आजकाे मौसम

    सिटिजन्स बैंकका ग्राहकहरूले एकता बुक्समा विशेष छुट सुविधा पाउने

    महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

    आज विश्व निमोनिया दिवस मनाइँदै

    महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

    मोन्था चक्रवात: मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा, कहिलेबाट हाेला मौसम सुधार ?

    न्यून चापीय प्रणालीका कारण वर्षाको सम्भावना

    छठका बर्तालु बिहानै स्नान गरी निर्जल व्रत बसे, अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    आज कृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    कृषि मन्त्रीद्वारा बारा र पर्सा सहित ३५ वटा कृषि जोन थप, ५वटा जोन सुपरजोनमा स्तरोन्नती

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    टुडे दैनिक

    मन्त्री घिसिङको उपस्थितिमा मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान

    अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ?

    आज विश्व निमोनिया दिवस मनाइँदै

    देशभरको मौसम कस्तो रहला आज ? यस्तो छ पूर्वानुमान ?

    फुडमाण्डुले मनायो आफ्नो १५ औँ वार्षिकोत्सव, ग्राहकलाई के अफर ?

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक .............

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2025: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑