काठमाडौँ। प्रभु इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट बोनस शेयर वितरण गर्ने भएको छ। कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको ४४९ औं समितिको बैठकले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।
सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित बोनस शेयर नियामक नेपाल बिमा प्रधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८