
काठमाडौँ। गीतकार प्रितम श्रेष्ठले आफ्नो नयाँ म्यूजिक भिडियो ‘मायाँ गाँसेसी’ सार्वजनिक गरेका छन्। मायाँ गाँसेसी लोक गितलाई आफ्नै युट्युव च्यानल प्रितम श्रेष्ठ मार्फत सार्वजनिक गरिको छ।
उक्त लोक गितले लोक मौलिकतालाई जोगाउन खोजेको छ। यस गितमा प्रतिम श्रेष्ठको शब्द रचना, मुकुन्द भट्ट र दिपीका थापाको अभिनय रहेको छ भने समिक्षा अधिकारको स्वर र प्रविन थापाको निर्देशन रहेको छ।
गीतकार श्रेष्ठ हाल क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा बस्दै आएका छन्। उनी सानैदेखि नेपाली गजल र गीत लेखनमा व्यस्त थिए।
नेपालबाट टाढा रहे पनि उनले नेपाली गजल र गीत लेख्ने क्रम जारी छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८