
काठमाडौँ। नेपाली बजारमा आज (असोज ८ गते) सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ हजार ३ सयले बढेको हो।
मंगलबार २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज २ लाख २३ हजारमा कारोबार भइरहेको छ।
यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला २ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि मंगलबार प्रतितोला २ हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८