
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको ३१ औँ वार्षिक साधारण सभा कार्तिक १२ (बुधबार) सम्पन्न भएको छ। सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ।
त्यस्तै, सभाले सेयरधनीहरूको लागि ६५ बोनस शेयर र १४५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ।
आव २०८२/८३ का लागि लेखापरीक्षकमा जिपि राजवाहक एण्ड कम्पनीलाई नियुक्त गर्ने प्रस्ताव पनि सभाले सर्वसम्मतबाट पारित गरेको छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८