
काठमाडौँ / आज (बिहिबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबारको तुलनामा आज सुन तोलमा ५ हजार ९०० रुपैयाँले वृद्धि भएर २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता, चाँदीको मूल्य तोलामा रु १७० ले वृद्धि भएर ३ हजार ३४५ मा कारोबार भइरहेको महासँघले जनाएको छ ।
बुधबार सुन २ लाख ४४ हजार ३०० र चाँदी ३ हजार १७५ मा कारोबार भएको थियो ।


नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८