• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Wed, 17, Dec, 2025
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / टुडे दैनिक

आलु, बोडी बरेलादेखि च्याउसम्मको भाउ बढ्दा काउली, करेला, सागसम्म सस्तियो, कुनको मूल्य कति ? हेर्नुस् सूचीसहित

१५८५८ पाठक संख्या

टुडे दैनिक संवाददाताNovember 14, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : २१ मिनेट

काठमाडौँ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ।

जसअनुसार आज रातो आलुको भाउ प्रतिकेजी ६२ रुपैयाँ २५ पैसा पुगेको छ भने भारतीय रातो आलु ४६ रुपैयाँ ७५ पैसा, सेतो आलु ४३ रुपैयाँ ७५ पैसा, टनेल सानो गोलभेँडा ७५ रुपैयाँ, तराई गाजर १०५ रुपैयाँ, लोकल बन्दा ५७ रुपैयाँ ५० पैसा, हाइब्रीड सेतो मूला ४७ रुपैयाँ ५० पैसा, तने बोडी १९० रुपैयाँ, मटरकोशा १४२ रुपैयाँ ५० पैसा तोकिएको छ।

यसैगरी, लाम्चो फर्सीको भाउ प्रतिकेजी ८० रुपैयाँ, बरेला ४७ रुपैयाँ ५० पैसा, तरुल ८८ रुपैयाँ, कन्य च्याउ २१६ रुपैयाँ, कुरीलो ९०० रुपैयाँ, रातो बन्दा १३५ रुपैयाँ, हरियो तरबुजा ७७ रुपैयाँ ५० पैसा, बुलेट खुर्सानी ११० रुपैयाँ, हरियो धनियाँ ४६० रुपैयाँ, रहु माछा ३३० रुपैयाँ र रुख टमाटर ११० रुपैयाँ पुगेको छ।

त्यस्तै, केही तरकारीको भाउ भने घटेको छ। जसमा सानो लोकल गोलभेँडाको भाउ घटेर प्रतिकेजी ३७ रुपैयाँ २५ पैसा, सुकेको प्याज ३५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, स्थानीय काउली १११ रुपैयाँ, तराई काउली ९० रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ, डल्लो भन्टा ७५ रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, घिउ सिमी १३० रुपैयाँ, राजमा सिमी ८५ रुपैयाँ, तितो करेला १३२ रुपैयाँ, लौका ९५ रुपैयाँ, लोकल परवर ७५ रुपैयाँ, तराई परवर ७८ रुपैयाँ ३३ पैसा, घिरौला ९५ रुपैयाँ, भिण्डी १०५ रुपैयाँ र सखरखण्ड ६५ रुपैयाँमा झरेको छ।

यसैगरी, रायोको सागको भाउ प्रतिकेजी १२१ रुपैयाँ ६७ पैसा, पालूगो साग २२५ रुपैयाँ, मेथीको साग २१० रुपैयाँ, डल्ले च्याउ ३७० रुपैयाँ, ब्रोकाउली १४३ रुपैयाँ ७५ पैसा, चुकुन्दर ९३ रुपैयाँ ७५ पैसा, पुदीना ५०० रुपैयाँ, तामा ११५ रुपैयाँ, केरा दर्जनको १३५ रुपैयाँ, जुनार प्रतिकेजी २५५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, लोकल काक्रो ९६ रुपैयाँ ६७ पैसा, लप्सी ६७ रुपैयाँ ५० पैसा, शरीफा १७० रुपैयाँ, अमला ७१ रुपैयाँ ६७ पैसा, अदुवा ७७ रुपैयाँ ५० पैसा, माछे खुर्सानी १४० रुपैयाँ, अकबरे खुर्सानी ११० रुपैयाँ, भेडे खुर्सानी १०७ रुपैयाँ ५० पैसा, हरियो लसुन २१४ रुपैयाँ काक्रो (लोकल क्रस) १०१ रुपैयाँ ६७ पैसा कायम भएकाे कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएकाे छ।

गाजर(तराई) (केजी)रू १००रू ११०रू १०५.००
बन्दा(लोकल) (के.जी.)रू ५०रू ६५रू ५७.५०
काउली स्थानिय (के.जी.)रू १००रू १२०रू १११.००
काउली तराई (के.जी.)रू ८०रू १००रू ९०.००
मूला रातो (के.जी.)रू ४०रू ५०रू ४५.००
मूला सेतो(लोकल) (के.जी.)रू २५रू ३०रू २७.५०
सेतो मूला(हाइब्रीड) (केजी)रू ४५रू ५०रू ४७.५०
भन्टा लाम्चो (के.जी.)रू ६०रू ८०रू ७०.००
भन्टा डल्लो (के.जी.)रू ७०रू ८०रू ७५.००
बोडी(तने) (के.जी.)रू १८०रू २००रू १९०.००
मकै बोडी (केजी)रू ८०रू १००रू ९०.००
मटरकोशा (के.जी.)रू १३०रू १५०रू १४२.५०
घिउ सिमी(लोकल) (के.जी.)रू १२०रू १४०रू १३०.००
घिउ सिमी(हाइब्रीड) (केजी)रू १२०रू १४०रू १३०.००
घिउ सिमी(राजमा) (केजी)रू ८०रू ९०रू ८५.००
टाटे सिमी (के.जी.)रू ९०रू १००रू ९५.००
भटमासकोशा (के.जी.)रू १००रू १२०रू ११०.००
तितो करेला (के.जी.)रू १२०रू १५०रू १३२.००
लौका (के.जी.)रू ९०रू १००रू ९५.००
परवर(लोकल) (के.जी.)रू ७०रू ८०रू ७५.००
परवर(तराई) (केजी)रू ७०रू ९०रू ७८.३३
घिरौला (के.जी.)रू ९०रू १००रू ९५.००
फर्सी पाकेको (के.जी.)रू ३५रू ४५रू ४०.००
फर्सी हरियो(लाम्चो) (के.जी.)रू ७०रू ९०रू ८०.००
हरियो फर्सी(डल्लो) (केजी)रू ७०रू ८०रू ७५.००
सलगम (के.जी.)रू १२०रू १३०रू १२५.००
भिण्डी (के.जी.)रू ९०रू १२०रू १०५.००
सखरखण्ड (के.जी.)रू ६०रू ७०रू ६५.००
बरेला (के.जी.)रू ४०रू ५५रू ४७.५०
पिंडालू (के.जी.)रू ७०रू ८०रू ७५.००
स्कूस (के.जी.)रू २०रू ३०रू २५.००
रायो साग (के.जी.)रू १००रू १४०रू १२१.६७
पालूगो साग (के.जी.)रू २००रू २५०रू २२५.००
चमसूरको साग (के.जी.)रू १५०रू १८०रू १६५.००
तोरीको साग (के.जी.)रू ९०रू १००रू ९५.००
मेथीको साग (के.जी.)रू २००रू २२०रू २१०.००
प्याज हरियो (के.जी.)रू ८०रू ११०रू ९५.००
बकूला (के.जी.)रू १५०रू १६०रू १५५.००
तरुल (के.जी.)रू ७०रू १००रू ८८.००
च्याउ(कन्य) (के.जी.)रू २००रू २५०रू २१६.००
च्याउ(डल्ले) (के जी)रू ३५०रू ४००रू ३७०.००
कुरीलो (के.जी.)रू ८५०रू ९५०रू ९००.००
ब्रोकाउली (के.जी.)रू १३०रू १६०रू १४३.७५
चुकुन्दर (के.जी.)रू ९०रू १००रू ९३.७५
रातो बन्दा (के.जी.)रू १२०रू १५०रू १३५.००
जिरीको साग (के.जी.)रू ३५०रू ४००रू ३७५.००
सेलरी (के.जी.)रू २५०रू ३००रू २७५.००
पार्सले (के.जी.)रू ४००रू ५००रू ४५०.००
सौफको साग (के.जी.)रू २००रू २२०रू २१०.००
पुदीना (के.जी.)रू ४५०रू ५५०रू ५००.००
गान्टे मूला (के.जी.)रू ९०रू १००रू ९५.००
इमली (के.जी.)रू १७०रू १८०रू १७५.००
तामा (के.जी.)रू ११०रू १२०रू ११५.००
तोफु (के.जी.)रू १३०रू १५०रू १४०.००
गुन्दुक (के.जी.)रू ३००रू ३५०रू ३२५.००
स्याउ(झोले) (के.जी.)रू २००रू २५०रू २२५.००
स्याउ(फूजी) (के जी)रू २८०रू ३२०रू ३००.००
केरा (दर्जन)रू १३०रू १४०रू १३५.००
कागती (के.जी.)रू १००रू १२०रू १०७.५०
अनार (के.जी.)रू ३८०रू ४००रू ३९०.००
सुन्तला(नेपाली) (के.जी.)रू ८०रू १००रू ९०.००
सुन्तला(भारतीय) (केजी)रू १००रू १२०रू ११०.००
तरबुजा(हरियो) (के.जी.)रू ७५रू ८०रू ७७.५०
मौसम (के.जी.)रू ८०रू १००रू ९०.००
जुनार (के.जी.)रू २५०रू २६०रू २५५.००
भुई कटहर (प्रति गोटा)रू १६०रू १७०रू १६५.००
काक्रो(लोकल) (के.जी.)रू ९०रू १००रू ९६.६७
काक्रो(हाइब्रीड) (के जी)रू ७०रू ८०रू ७५.००
निबुवा (के.जी.)रू ४०रू ५०रू ४५.००
नासपाती(चाइनिज) (केजी)रू २००रू २२०रू २१०.००
मेवा(नेपाली) (के.जी.)रू ६०रू ७०रू ६५.००
मेवा(भारतीय) (केजी)रू ९०रू १००रू ९५.००
अम्बा (के.जी.)रू ८०रू १००रू ९०.००
लप्सी (के.जी.)रू ६५रू ७०रू ६७.५०
किवि (केजी)रू २००रू २५०रू २२५.००
शरीफा (के‍.जी)रू १६०रू १८०रू १७०.००
आभोकाडो (के.जी)रू २५०रू ३००रू २७५.००
अमला (के.जी)रू ६०रू ८०रू ७१.६७
अदुवा (के.जी.)रू ७०रू ९०रू ७७.५०
खु्र्सानी सुकेको (के.जी.)रू ३५०रू ४००रू ३७५.००
खु्र्सानी हरियो (के.जी.)रू ७०रू ९०रू ८२.५०
खुर्सानी हरियो(बुलेट) (के जी)रू १००रू १२०रू ११०.००
खुर्सानी हरियो(माछे) (के जी)रू १३०रू १५०रू १४०.००
खुर्सानी हरियो(अकबरे) (के जी)रू १००रू १२०रू ११०.००
भेडे खु्र्सानी (के.जी.)रू १००रू १२०रू १०७.५०
लसुन हरियो (के.जी.)रू २००रू २५०रू २१४.००
हरियो धनिया (के.जी.)रू ४००रू ५००रू ४६०.००
लसुन सुकेको चाइनिज (के.जी.)रू १८०रू २००रू १९०.००
लसुन सुकेको नेपाली (के.जी.)रू १३०रू १६०रू १४५.००
छ्यापी सुकेको (के.जी.)रू १८०रू २००रू १९०.००
छ्यापी हरियो (के.जी.)रू १८०रू २००रू १९०.००
माछा सुकेको (के.जी.)रू ८००रू १०००रू ९००.००
ताजा माछा(रहु) (के जी)रू ३२०रू ३४०रू ३३०.००
ताजा माछा(बचुवा) (के जी)रू २६०रू २८०रू २७०.००
ताजा माछा(छडी) (के जी)रू २३०रू २५०रू २४०.००
रुख टमाटर (केजी)रू १००रू १२०रू ११०.००
राजा च्याउ (के.जी.)रू २८०रू ३००रू २९०.००
सिताके च्याउ (के.जी.)रू ९००रू १०००रू ९५०.००
काक्रो(लोकलक्रस) (के.जी.)रू ८०रू ९०रू ८५.००

सम्बन्धित पोस्ट
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?
  • नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ
  • प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन
  • अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

    नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ

    प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन

    अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध

    एनपिएलमा आज लुम्बिनी र चितवनबीच प्रतिष्पर्धा हुँदै

    राष्ट्रिय सहकारी बैंकको २२औँ वार्षिक साधारण सभा आह्वान, के के छन् एजेन्डा ?

    आज देशभरको मौसम सफा रहने, कति छ काठमाडौँ उपत्यकाको तापक्रम ?

    जेनजीको हजुरआमा सुशीला आमैले राजीनामा दिनुपर्छ : महेश बस्नेत

    आज बालाचतुर्दशी पर्व, पितृको सम्झनामा शतबीज छरिँदै

    आजको मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदलीको सम्भावना

    आज विश्व निमोनिया दिवस मनाइँदै

    महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

    मोन्था चक्रवात: मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा, कहिलेबाट हाेला मौसम सुधार ?

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    आज कृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    कृषि मन्त्रीद्वारा बारा र पर्सा सहित ३५ वटा कृषि जोन थप, ५वटा जोन सुपरजोनमा स्तरोन्नती

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    टुडे दैनिक

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

    नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ

    प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन

    अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध

    एनपिएलमा आज लुम्बिनी र चितवनबीच प्रतिष्पर्धा हुँदै

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक .............

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2025: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑