
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। उनले सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएका हुन्।
पार्टी छोडेको छुट्टै अभियानमा लाग्ने उनको योजना रहेको बताइएको छ। परियार विघटित प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक थिए।
यसअघि रास्वपाकै केन्द्रीय सदस्य सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी थिइन्।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८