
काठमाडौँ । नेपाली बजारमा आज अर्थात बिहिबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर तोलाको २ लाख ४३ हजार कायम भएको छ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ३ हजार १८५ कायम भएको महासंङ्घले जनाएको छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८