
काठमाडौँ । आज अर्थात बुधबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
आज सुन तोलामा १४ हजार ४०० र चाँदी २६५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघङका अनुसार आज छापावाल सुन तोलमा ३ लाख ४ हजार ७०० र चाँदी ५ हजार ६ सय कायम भएको छ ।
मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३०० र चाँदी ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसअघि गत शुक्रबार, आइतबार र सोमबार सुनचाँदीको भाउमा उच्च गिरावट आएको थियो ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८