
काठमाडौँ । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ९ हजार ५०० र चाँदी ६२० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २ लाख ९५ हजार २०० र चाँदी ४ हजार ९ सय ८० रुपैयाँ कायम भएको छ ।
हिजो बु्धबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० र चाँदी ५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३०० र चाँदी ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८