वीरगन्जमा प्रधानमन्त्री ओलीको समर्थन मोटरसाइकल र्‍यालि

 admin

वीरगन्ज,२४ असार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा युवाहरुले वीरगन्जमा मोटरसाइकल र्‍याली बुधबार निकालेका छन । नेकपाभित्र चर्केको विवादका बीच नेकपा नेताहरुले राजीनामा मागेपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीको समर्थनमा युवाहरुले मोटरसाइकल र्‍याली निकालेका हुन । स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा मागेपछि ओलीको समर्थनमा स्वतन्त्र युवाहरुले सडकमा निस्किएर र्‍यालि निकालेको बताएका छन् । प्रदर्शनमा सहभागीहरु युवाहरुले ओलीको समर्थनमा ‘आज होइन भोलीलाई, हाम्रो समर्थन ओलीलाई, नयाँ प्रधानमन्त्री आम निर्वाचनपछि बन्ने हो,अस्थिरता निम्त्याउनेहरु होसियार, हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलाल मुर्दाबाद,’ लेखिएका प्ले कार्ड

मुख्य समाचार, राजनीति, समाचार  संग सबंधीत छ |

सिमरामा प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरुको प्रदर्शन

 admin

सिमरा,२३ असार बाराको सिमरामा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा युवाहरुले बुधबार प्रदर्शन गरेका छन । नेकपाभित्र चर्केको विवादका बीच नेकपा नेताहरुले राजीनामा मागेपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीको समर्थनमा युवाहरुले प्रदर्शन गरेका हुन । स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा मागेपछि ओलीको समर्थनमा स्वतन्त्र युवाहरुले सडकमा निस्किएको बताएका छन् । प्रदर्शनमा सहभागीहरु युवाहरुले ओलीको समर्थनमा ‘आज होइन भोलीलाई, हाम्रो समर्थन ओलीलाई, नयाँ प्रधानमन्त्री आम निर्वाचनपछि बन्ने हो,अस्थिरता निम्त्याउनेहरु होसियार, हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलाल मुर्दाबाद,’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका

मुख्य समाचार, राजनीति  संग सबंधीत छ |

बाराको कोल्हवी ८ मा बाघ आतंक , स्थानिय त्रसित

 admin

कोल्हबी,बारा बाराको कोल्हबी न.पा. वडा नम्बर ८ अन्तर्गत आसामटोलमा बाघ प्रवेश गरेको खबर प्राप्त भएको छ। उक्त बाघले स्थानियको एउटा गाई समेत मारेको स्थानियले बताएका छन् । गाउमा बाघ छिरेपछि स्थानिय निकै त्रसित बनेका छन। बाघले गाउँमा निकै क्षेती पुर्‍याउने संका गरिएको छ। यसै खबर थाहा भएपछि कोल्हवी नगरपालिका ८ का वडा अध्यक्ष सार्थक पौडेलले गाउमा बाघ पसेपछी स्थानियलाई घर बाहिर ननिस्कन भन्दै फेसबुक स्टाटस मार्फत आग्रह गरेका छन।


गिरिजा प्रसाद कोइराला फाउन्डेसन पर्सा द्वारा पत्रकार निलिमा पौडेल सम्मानित

 admin

बीरगन्ज, २० असार – पत्रकारद्वय कन्हैया केशरी र निलिमा पौडेल सम्मानित भएका छन् । गोरखापत्र दैनिकका पर्सा प्रमुख कन्हैया केशरी र रेडियो बीरगन्जमा कार्यरत निलिमा पौडेललाई जीपी कोइराला फाउण्डेसन पर्साले आज एक कार्यक्रमका बीच सम्मान गरेको हो । केशरी र पौडेललाई २१ हजार रुपैंया नगद र सम्मान पत्र सहित कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा तराई मधेश समन्वय विभाग प्रमुख अजय चौरसियाले सम्मान गर्नु भएको हो । गिरिजा प्रसाद कोइरालाको ९६ औं जन्मजन्यती मनाउने तीन दिवसीय कार्यक्रम अन्र्तगत आज तेस्रो दिन पत्रकारिता क्षेत्रमा विशेष योगदान दिएको भन्दै पत्रकारद्वयलाई

टुडे दैनिक, समाचार, समाज  संग सबंधीत छ |

क्वारेन्टाइनमा बस्न नपाउँदै नदीमा बेपत्ता

 admin

क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । मुगु जिल्ला खत्याड गाउँपालिका–१ बमकाँडा गाउँ घर भएका अन्दाजी ३५ वर्षीय गिर्मे भनिने प्रेम विक आइतबार नजिकै रहेको कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले बताएको छ । कामको सिलसिलामा भारत गएका उनीसहित ४८ जनाको टोली दार्चुला नाका हुँदै नेपाल आएको थियो । शनिबार बाजुरा जिल्लाबाट मुगु जिल्ला जोड्ने प्रवेश नाका झुगला पुगेपछि क्वारेन्टाइनका कर्मचारीले उनीसँगै आएका जुम्लाका १८ जनालाई जुम्लातर्फ र मुगुका ३० मध्ये सोरु गाउँपालिकाका १७ जनालाई सोरुतर्फ पठाएको थिए । बाँकी रहेका खत्याड गाउँपालिकाका १३ झुगलामै रहेको

मुख्य समाचार  संग सबंधीत छ |

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

 admin

मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । वर्षाका कारण माथिबाट पहिरो आएर सो सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालनमा आएको र थप पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । गएरातिदेखि अविरल वर्षाका कारण इच्छाकामना गाउँपालिका–६ जलबिरेमा आज बिहान १०ः२० बजे गएको पहिरोका कारण सो सडकखण्ड अवरुद्ध भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड दुईतर्फी रुपमा सञ्चालन गर्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । पहिरोका कारण बाटो अवरुद्ध हुँदा लकडाउनका

समाचार  संग सबंधीत छ |

टुडे दैनिक

आज २५६७ औं बुद्ध जयन्ती, बुद्धको पूजा, आराधना गरी मनाइँदै

साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

यस वर्षको एसइई सुरु , देशभरबाट ४ लाख ८४ हजार २२७ परीक्षार्थी सहभागी

भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित