# उपाध्यक्ष#एन्फा#कारबाही#खेलकुद मन्त्रालय
प्रक्रिया पूरा नगरी पदाधिकारी विदेश गएकाले एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन
Today Dainik

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) को १० जना पदाधिकारी वैदेशिक भ्रमणमा गएको प्रति आपत्ति जनाएको छ। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को “झ’ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृति लिनुपर्नेमा व्यवस्था भएबमोजिम एन्फाले सो प्रक्रिया पूरा नगरी विदेश गएकाले मन्त्रालयले एन्फालाई कारबाही गर्ने राखेपलाई निर्देशन दिएको हो। विश्वकप छनोटका लागि तयारीमा रहेको नेपालले आगामी चैत २ गते मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि नेपाली टोलीले आगामी चैत ८ र १३ गते बहराइनसँग ‘होम एन्ड अवे’का दुई खेल खेल्नेछ। सो खेलका लागि