#एनआईसी एशिया बैंक # ओम अध्याय रिट्रिट
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा विशेष छुट
Today Dainik
काठमाडौँ। एनआईसी एशिया बैंकका ग्राहकहरूलाई ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराउने भएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई थाहा, मकवानपुरमा रहेको उक्त ओम अध्याय रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट सुविधा दिलाउन उक्त रिसोर्टसँग सम्झौता गरेको हो । ग्राहकहरूले सो रिसोर्टमा सेवा लिँदा रिसोर्ट प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त






























































