कामना सेवा विकास बैंक ग्लोबल मनी विक
ग्लोबल मनी विक २०२४ को अवसरमा कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम
Today Dainik

काठमाडौँ । विश्व वित्तीय सप्ताह (Global Money Week) को अवसरमा कामना सेवा विकास बैंकले चैत ५ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ। सप्ताह आज (मंगलबार)देखि सुरु भएको हो। नेपाल राष्ट्र बैंकद्वारा आयोजित Global Money Week 2024 अन्तर्गत कामना सेवा विकास बैंकले हल्दीबारी गाउँपालिका, झापाका लघु, उद्यमी तथा नगदेबाली उत्पादक कृषकहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकका कोशी