#ग्रिन ड्राइभ योजना#आइएमई बैंक
ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक
Today Dainik
काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विधुतीय सवारी साधन प्रवर्द्धन गर्न न्यूनतम ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ। सो ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा लिन सकिनेछ । कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढिको लागि स्थिर ९.९९ प्रतिशत ब्याजदर रहेको छ। न्यूनतम सहित स्थिर ब्याजदरमा सार्वजनिक भएको उक्त ग्रिन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकोले विधुतीय सवारी साधनको प्रयोग गर्ने मनस्थिति बनाइरहेका ग्रहाकहरुलाई यस योजनाले लाभान्वीत






























































