टक्सार महाशाखा थानेश्वर आचार्य नेपाल राष्ट्र बैंक प्रमुख बर्खास्त
दुर्व्यवहारको आरोपमा टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य बर्खास्त
Today Dainik
काठमाडौँ। नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यलाई बर्खास्त गरिएको छ। केन्द्रीय बैंककै एक उच्च तहकी महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्ती गरिएको स्रोतले जानकारी दिएको छ। राष्ट्र बैंक मानव संशाधन विभागले उनलाई बर्खास्ती गरेको हाे।





























































