#फलफूल #तरकारी #बजार
आलु, बोडी बरेलादेखि च्याउसम्मको भाउ बढ्दा काउली, करेला, सागसम्म सस्तियो, कुनको मूल्य कति ? हेर्नुस् सूचीसहित
Today Dainik
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ। जसअनुसार आज रातो आलुको भाउ प्रतिकेजी ६२ रुपैयाँ २५ पैसा पुगेको छ भने भारतीय रातो आलु ४६ रुपैयाँ ७५ पैसा, सेतो आलु ४३ रुपैयाँ ७५ पैसा, टनेल सानो गोलभेँडा ७५ रुपैयाँ, तराई गाजर १०५ रुपैयाँ, लोकल बन्दा ५७ रुपैयाँ ५० पैसा, हाइब्रीड सेतो मूला ४७ रुपैयाँ ५० पैसा, तने बोडी १९० रुपैयाँ, मटरकोशा १४२ रुपैयाँ ५० पैसा तोकिएको छ। यसैगरी, लाम्चो फर्सीको भाउ प्रतिकेजी ८० रुपैयाँ, बरेला ४७ रुपैयाँ ५० पैसा, तरुल ८८ रुपैयाँ, कन्य च्याउ






























































