#मेरो माइक्रोफाइनान्स#११ औं साधारणसभा
मेरो माइक्रोफाइनान्सले बोलायो साधारणसभा, के के छन् एजेण्डा?
Today Dainik
काठमाडौं। मेरो माइक्रोफाइनान्सको ११ औं वार्षिक साधारणसभा माघ २६ गते बस्ने भएको छ। सभामा कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै पनि प्रस्ताव पेश नगर्ने जनाएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो। सभामा शेयर स्वामित्व परिवर्तन गर्ने एजेन्डा समेत रहेको छ। हाल कम्पनीमा संस्थापक समूहको ६९.४० प्रतिशत र सर्वसाधारण समूहको ३०.४० प्रतिशत हिस्सा कायम रहेको छ। यसलाई अब परिवर्तन गरेर संस्थापक समूहकको ५९।४० प्रतिशत र सर्वसाधारण समूहको ४०.४० प्रतिशत कायम बनाउने एजेन्डा छ। कम्पनीको प्रबन्धपत्र तथा






























































