#म्यानचेस्टर सिटी सेमिफाइनल
म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा प्रवेश
Today Dainik

काटमाडौं। म्यानचेस्टर सिटीले एफ ए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति इतिहाद रङ्गशालामा भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो। पहिलो हाफको १३ र ३१ औं मिनेटमा सिटीको जितमा बर्नान्डो सिल्भाले दुवै गोल गरे। सिल्भाले १३ औँ मिनेटमा रोड्रिगोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। पेप ग्वार्डिओलाको टोली गत सिजनको च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको ऐतिहासिक ट्रेबल दोहोर्उने होडमा छ। सिटी एफए कपको इतिहासमा लगातार ६ पटक एफए कपको सेमिफाइनलमा पुग्ने पहिलो टोली हो। सिटी आठ मध्ये सात खेलमा