बीरगन्ज, २३ साउन- बीरगन्जस्थित कोरोना अस्पतालमा उपचाररत एक संक्रमितलाई पहिलोचाटि औषधी इन्जेक्सन दिइएको छ । नारायणी अस्पताल अस्थायी कोरोना विशेष अस्पतालमा उपचाररत वर्षीय संक्रमितलाई सो रेम्डेसिभिर इन्जेक्सन दिइएको हो । इन्जेक्सन दिए पश्चात उनको स्वास्थ्य क्रमिक राम्रो सुधार देखिएको चिकित्सक डा. निरज सिंहले बताए । सो इन्जेक्सन दिइएका युवक संक्रमित तीन/चार जना दिनमा डिस्चार्ज हुन सक्ने डा. सिंहले बताए । औषधीको नेपालमा प्रयोग गैरकानुनी भएको भए पनि यसबारे जानकारी दिन कुनै डर र आपत्ति छैन भन्दै डा. सिंहले भने, “अनाधिकारिक रुपमै भए पनि मैले यो औषधी चलाएको हुँ, ज्यान बचाउन चलाएको हौं ।”
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८