• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Mon, 20, Mar, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

२१२२९५ पाठक संख्या

टुडे दैनिक संवाददाताNovember 3, 2022 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बारा, कार्तिक १७/ आस्रन मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा बारा –४ मा नेकपा एमाले उम्मेदवारहरुलाई ठुलो धक्का लागेको छ ।

दैनिक सयौको संख्यामा एमालेका नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेपछि टिकटका लागि रातारात पार्टी हेरफेर गरेर उम्मेदवार बनेका एकवाल मियाँ र देवनारायण चौधरी चेपुवामा परेका छन् ।पछिल्लो एक साता भित्र मात्रै पूर्व संविधानसभा सदस्य जयकिशोर यादव सहित प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र जिल्लाका सक्रिय नेता कार्यकर्ताहरु मात्रै सयौको संख्यामा नेकपा एस र लोसपा प्रवेश गरेका छन् ।

बुधवार परवानीपुर गाँउपालिका वडा नं ५ मा भएको मात्रै भएको पार्टी प्रवेश कार्यक्रममा ३ सय जना एमालेका नेता तथा कार्यकर्ता नेकपा एसमा प्रवेश गरेका छन् । साथै ३ दिनअघि मात्रै बारा क्षेत्र नं ३ मा ६ जना प्रदेश कमिटी सदस्य सहित ७६ जनाले सामुहिक राजीनामा दिएका छन् भने एकसाता अघि जितपुरसीमराका ९७ जना एमालेका सक्रिय नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

बुधवार मात्रै एमालेका कुन कुन नेता कार्यकर्ता नेकपा एसमा प्रवेश गरे त ?
बारा,परवानीपुरका एमाले नेता रामेश्वर प्रसाद पटेलको नेतृत्वमा ३ सय एमालेका नेता तथा कार्यकर्ता नेकपा एसमा प्रवेश गरेका छन् । जस्मा मनोज पटेल,मोहन पटेल,रामचन्द्र राउत रामबाबु पटेल, सुजित पटेल,दिनेश पटेल, महेश हजारा,धिरज पटेल,निरज पटेल,विकास पटेल,सिरकुसन दास,सुरेन्द्र दास,दिनेश साह कानु,निरज साह कानु,सन्नी साह कानु,लालबाबु पटेल,मामु पटेल,बिश्वनाथ पटेल,रोटित पटेल,रामेश्वर पटेल,धमेन्द्र पटेल,जितेन्द्र पटेल,खलिल देवान, विष्णु पटेल, महन्त प्रसाद पटेल,नारायण प्रसाद पटेल,सकिाउ मियाँ अमजद देवान, अवबिन्द पटेल,सन्तोष यादव,सिताराम पटेल,राधेश्याम यादव,भन्टु यादव, विकास पटेल,सन्दिप पटेल,सोहर मियाँ, भोट देवान, बिन्देश्वर पटेल, सागर पटेल,दिलिप पटेल,सोनालाल राम,धुर्व दास,राजेश दास,राज मोहम्द,हसमुल्लाह देवान, ज्वाहीर मियाँ,मोजाहीर मियाँ,रवि पासवान, विरेन्द्र पटेल, रामबाबु पटेल,राजेश्वर प्रसाद यादव,मोहन पटेल,किसुन दास,धुरेन्द्र दास,दिनेश्वर पटेल, रुपन पण्डित,जोगेन्द्र पटेल,रमेश साह कानु,दिनेश पटेल,आदित्य कुमार पटेल,नसुरदिन देवान,शर्मा राउत,
ओमबाबु पटेल,रामबाबु पटेल, चन्द्रीका दास,शम्भु राम, शरोज कुशहवा, सुनिल पटेल, अकलेश्वर साह,कमलेश पटेल, सन्दिप पटेल,विरेन्द्र पटेल,विनोद पटेल,जटाशंक र पटेल,बजरंग पटेल,दिनेश महतो,कोशिला देवि राम,विशाल राम,राजु राम,चन्दन पटेल,जितेन्द्र राम बिनोद पटेल,राधेश्याम पटेल,दिपलाल पासवान,सुखाडी राम, प्रमोद राम,बलास हजारा,रामजित पासवान,पिर महोम्मद,समिलाह देवान, रामबाबु पटेल, सरोज पटेल, राजेश पटेल,मुकेश पटेल सहित ३ सय ६ जनाले एमाले, जनमत पार्टी परित्याग गरेर नेकपा एकीकृतमा प्रवेश गरेका छन् ।
यसअघि पनि बारा ४ नं क्षेत्रमा एमालेका पुराना नेता तथा पूर्व संविधान सभा सदस्य जयकिशोर यादवको नेतृत्वमा ५ सयको संख्यामा एमाले नेता, कार्यकर्ता नेकपा एसमा प्रवेश गरेका थिए । पूर्व संविधानसभा सदस्य तथा एमाले नेता जयकिशोर यादवले जिल्लाबाट भएको सिफारिसलाई लत्याएर गैह्र पार्टीको व्यक्तिलाई रातारात भित्राएर टिकट दिदाँ जिल्लाका पुराना नेता कार्यकर्ता साह्रै मर्माहित भएको बताएका छन् । ‘बारा ३ नं क्षेत्रमा एमाले–जसपाबीच मित्रवत् प्रतिष्पर्धा हुदाँ बारा ४ मा किन भएन यो पुरै प्रदेशलाई बिग्रार्ने कुनै नेता छ भने मधेश प्रदेशकोको ईन्चार्ज हो’ पूर्व संविधानसभा सदस्य यादवले भने ‘बारा जिल्लाबाट मात्रै होईन यो मधेशप्रदेशबाटै नेकपा एमाले सखाप हुदैछ’यादव हाल एमालेको कार्यशैलि प्रति असन्तुष्ट्रि जनाउदै नेकपा एसमा पार्टी प्रवेश गरेका छन् । साथै बारा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार श्रीहरि राम पनि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन सयौको संख्या लोसपा पार्टी प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई नेकपा एसका केन्द्रीय सदस्य तथा बारा ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार किसान श्रेष्ठ र लोसपा मधेशप्रदेश ईन्चार्ज तथा बारा ४ (ख) मा उम्मेदवार जितेन्द्र सोनलले ५ दलका चिन्ह्र अंकित गम्छा र टिका लगाएर प्रवेश गराएका हुन् ।


सम्बन्धित पोस्ट
  • रासायनिक मलमा दिँदै आएको अनुदान यथावत
  • दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन
  • ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै
  • सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    रासायनिक मलमा दिँदै आएको अनुदान यथावत

    ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै

    राष्ट्रपतिको चुनावपछि मात्र प्रधानमन्त्रीले विश्वासको मत लिने

    एमालेका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

    संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

    अभिनेता पल शाह अब केहिबेरमा रिहा हुँदै

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    हरिबोधिनी एकादशी, तुलसी विवाह गरी मनाईदै

    टुडे दैनिक

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    यमपञ्चक को साइत सार्वजनिक, भाइटीका कात्तिक १० गते बिहान ११:३७ बजे

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक वसन्त खतिवडा

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑