• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Thu, 07, Dec, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

४६५२८७ पाठक संख्या

टुडे दैनिक संवाददाताNovember 17, 2022 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

बारा, मंसिर १/ बारा निर्वाचन क्षेत्र नं ४ का एमाले उम्मेदवार एकवाँल मियाँले डिभिजन वन कार्यालय बाराबाट लाखौ रुपयाँ पेश्की रकम लिएर कागजमा मात्रै काम सम्पन्न गरेको भन्दै उनि विरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि छानविन शुरु भएको छ ।

मियाँले वन कार्यालयबाट वृक्षारोपण र विरुवा उत्पादनका नाममा ५५ लाख रुपयाँ पेश्की रकम लिएर फछ्यौट नगरेको भन्दै आयोगले वन कार्यालयबाट सम्पुर्ण कागजपत्र जफत गरेर मियाँ विरुद्व विस्तृत अनुसन्धान गरिरहेको छ । मियाँले आर्थिक वर्ष २०७३ देखि पटक पटक पेश्की रकम लिएको तर काम भने कागजमा मात्रै देखाएको र बेरुजु समेत फछ्यौट नगरेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

मियाँ आफै अध्यक्ष रहेको ग्रामिण क्षेत्र कृषि वन परियोजना नामक संस्थाबाट वृक्षारोपण, विरुवा उत्पादन गर्ने भन्दै पेश्की रकम लिएका थिए । पेश्की रकम लिएर कागजमा मात्रै काम देखाएको र फिल्डमा कुनै काम नभएको भन्दै उनि विरुद्व अख्तियारमा उजुरी परेपछि आयोगले सम्पुर्ण कागजपत्र जफत गरेर लगेको थियो ।

२०७३ सालदेखिको ५५ लाख भन्दा बढी भन्दा बढी बेरुजु रकम मध्ये मियाँले एक रुपयाँ बेरुजु फछ्यौट नगरेको वन कार्यालय बाराका एक अधिकारीले जनाएका छन् । ‘मियाँले आफ्नो संस्थाबाट गरेको कामको सम्पुर्ण कागजपत्र अख्तियारले जफत गरेर उनि विरुद्वको मुद्दामा अहिले आयोगमा अनुसन्धान भईरहेको छ, जुनसुकै दिन यो विषय विशेष अदालतमा पुग्न सक्छ’ उनले भने ‘यो विषय गहिराईमा पुगेर अनुसन्धान गर्ने हो मियाँको उम्मेदवारी अहिले नै खारेज हुनसक्छ’ ।

बारा निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार मियाँले वन कार्यालयको बेरुजु फछ्यौट गर्नुको साटो २०७४ को निर्वाचनमा विवादमा पर्ने देखेर ग्रामिण क्षेत्र कृषि परियोजनाको अध्यक्ष नै फेरेका थिए । वन कार्यालय बाराले कागजमा काम देखाएर रकम लिएर बेरुजु फछ्यौट नगरेको भन्दै पटक पटक लिखित पत्र पठाएर बेरुजु फछ्यौट गर्न निर्देशन दिएको थियो । तर मियाँले भने बेरुजु फछ्यौट गर्न वेवास्ता गर्दै आएका छन् ।
वन कार्यालयले पेश्की रकम लिएर काम पनि नगर्ने र रकम फछ्यौट नगर्नु भष्ट्रचार सरह हुने जनाएको छ ।

‘सार्वजनिक रकम हिनामिना भनेको भष्ट्रचार सरह हुन्छ उनलाई जुनसुकै दिन कारवाही हुनसक्छ’ उनले भने । मियाँ विरुद्वको उजुरीमा माथि आयोगले विस्तृत अनुसन्धान गरिरहेको अख्तियार श्रोतले जनाएको छ । यता उम्मेदवार मियाँले भने बेरुजु फछ्यौटको काम आफ्नो नभएर वन कार्यालयको भएको टिप्पणी गरेका छन् । २०७४ को निर्वाचनमा एमाले उम्मेदवार देवनारायाण चौधरीलाई पराजित गरेका लोकतान्त्रिक समाजवादी पार्टीका नेता मियाँले आस्रन प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा चौधरीको टिकट खोसेर एमालेबाट पुनं बारा ४ को उम्मेदवार बनेका छन् ।

सत्ता गठबन्धन भित्र लोसपा प्रवेश गरेपछि बारा ४ मा पुरानो पार्टीबाट टिकट नपाउने देखेर मियाँ उम्मेदवारी मनोनयनको अघिल्लो दिन बिहान ४ बजे एमाले अध्यक्ष केपी ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गरेर टिकट ल्याएका हुन् । बारा जिल्लाको एमाले राजनीतिमा देवनारायण चौधरी पुरुषोत्तम पौडेल समुहका हुन् । आस्रन निर्वाचनमा बारा ४ मा चौधरीको एकल नाम सिफारिस भएको थियो ।

तर एमाले भित्रको अच्युत मैनाली गुटले रातारात मियाँलाई पार्टी प्रवेश गराएर टिकट दिन मुख्य भूमिका खेलेको थियो । बारा निर्वाचन क्षेत्र नं ४ मा मियाँको उम्मेदवारी सँगै हजारौको सख्यामा एमाले नेता कार्यकर्ता एमाले पार्टी परित्याग गरेर नेकपा एकिकृत समाजवादी र अन्य पार्टीमा प्रवेश गरेका छन् । २०७४ को निर्वाचनमा मधेशी र मुस्लिम समुदायलाई झुटा आश्वसन बाँडेर उनिहरुको सहानुभुति भोटले निर्वाचन जितेका मियाँलाई आस्रन निर्वाचन जटिल देखिएको छ ।

सम्बन्धित पोस्ट
  • एनसेल बिवाद प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन
  • गृहमन्त्री नारायणकाजी अस्पताल भर्ना , मुटुमा समस्या : मन्त्रालय
  • महानगरमा कानुनअनुसार औषधि पसल सञ्चालन गर : मेयर बालेन
  • विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    एनसेल बिवाद प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन

    गृहमन्त्री नारायणकाजी अस्पताल भर्ना , मुटुमा समस्या : मन्त्रालय

    महानगरमा कानुनअनुसार औषधि पसल सञ्चालन गर : मेयर बालेन

    विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी

    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

    प्रधानमन्त्री प्रचण्ड दुबईमा

    आज हरिबोधिनी एकादशी, तुलसी विवाह गरेर व्रत बस्ने परम्परा

    भूकम्प प्रभावितका १ हजार घर बनाउन दक्ष जनशक्ति परिचालन गर्ने : कांग्रेस

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    आज कृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    टुडे दैनिक

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    आज छठ पर्व सूर्यदेवको अनुष्ठान गरि मनाईदै

    मंसिर लागेसँगै सुनको भाउ उच्च, एकैदिन २ हजार ३०० बढ्यो

    नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट – बधाई नेपाल र नेपाली टिम

    संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्दै

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक .............

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑