• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Mon, 20, Mar, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

६२६३ पाठक संख्या

टुडे दैनिक संवाददाताMarch 1, 2023 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : ० मिनेट

फागुन १७ / दलित महिला केन्द्र नेपाल (सीडीडब्लुएन) का अध्यक्ष गौरा नेपालीले सुचनाको हक सम्बन्धी तालिमले महिलाहरुको अधिकारमा पहुँच वृद्धिगर्न सहयोग पुग्ने बताएकी छिन् ।

सीडीडब्लुएनद्वारा धनुषाको ढल्केबरमा आयोजित ‘सुचनाको हक’ सम्बन्धी तीन दिवसीय तालिमलाई सम्वोधन गर्दै अध्यक्ष नेपालीले तालिमले महिला हिंसा विरुद्ध लड्न र महिलाहरुलाई सूसुचित हुन सहयोग पुर्याएको टिप्पणी गरेकी छिन् ।
महिलाहरु अझैपनि सूचनाकोस्रोत र सूचनाको हक सम्वन्धि कानुनको विषयमा अनविज्ञ रहेकाले उनीहरुलाई सूचनामा सहज पहुँचको लागि तालिमले सहयोगर्ने अध्यक्ष नेपालीले बताइन् । उनले भने, ‘लैङ्गिक हिंसा विरुद्धलड्न र महिलालाई सुसूचित गर्न र निर्णय लिन सक्ने बनाउन तालिमको महत्त्वपूर्ण भूमिका रहने मैले ठानेको छु।’

सिरहाको नरहा गाउँ पालिकाकी उपाध्यक्ष गुलाबदेवी चौधरीले तालिमले आफ्नो अधिकार र दायित्वको बारेमा प्रष्ट भएको बताए। उने भने, ‘सूचनाको हक र नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्न स्थानीय नेताको हैसियतमा हाम्रो दायित्वबारे मेरो ज्ञानमा वृद्धिगर्न तालिमले साँच्चिकै सहयोग गरेको छ।’

स्थानीय स्तरमा अझैपनि सूतनाको हकको विषयमा राम्रो जानकारी नभएको भन्दै सूचनाको सहि उपयोग गर्ने गराउने आफ्नो दायित्व बोध भएको उपाध्यक्ष चौधरीले बताए । नागरिकको सूचनाको हक र लैङ्गिक हिंसा विरुद्ध लड्न साथै सीमान्तकृत समूहलाई न्यायमा पहुँच पुर्याउनु, सचेतना जगाउनु तालिमको उद्देश्य रहेको कार्यक्रम अधिकृत पृथा खनालले जानकारी दिए। सूचनामा नागरिकको पहुँच, सुशासन र बलियो लोकतन्त्रको प्रमुख सूचक भएको खनालको भनाईे थियोे। शासनप्रणाली, सरकारी संयन्त्र र निजी तथ्याङ्कमा के भइरहेको छ भन्ने बारे जान्नपाउने अधिकार नागरिकलाई भएको बताउँदै खनालले नेतृत्वबाट जवाफदेहिता र पारदर्शिता कायम गर्न सूचनाको हक सुनिश्चित गर्नु महत्त्वपूर्ण रहेको बताए ।

सूचनाको हकलाई नेपालको संविधानमै मौलिक हकका रूपमा मान्यतादिने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र हो । सरकारले सूचनाको हक सम्वन्धि ऐन २००९ र राष्ट्रिय सूचना आयोग (एनआईसी) नामक सार्वजनिक निकाय पनि अधिकारको संरक्षणका लागि स्थापित गरेको छ । तर, जटिल कर्मचारीतन्त्र, पारदर्शिताको अभाव र सार्वजनिक निकायको सूचना प्रवाहमा हिचकिचाहटले गर्दा नागरिकले सहज सूचना प्राप्त गर्न सकिरहेको छैन। धेरै सवैसाधारण नागरिकले सूचनाको अधिकार र यसका संयन्त्रका बारेमा चेतनाको कमी देखिएको छ ।

धेरैलाई सञ्चार माध्यम वा आरटीआई कार्यकर्ताहरू मात्र अधिकारको हकदार छन् भन्ने धारणाले नागरिक आरटीआईको पहुँचभन्दा टाढा रहेको छ । नागरिकहरू बीचको सूचनामा पहुँचको कमीले खराब शासन, नेताहरूमा जवाफदेहीताको कमी र समाजका कमजोर समूहलाई असमान हानि निम्त्याउन सक्छ। दलित, आदिवासी जनजाति र मधेसी समुदायका महिलाहरू सामान्यतया निर्णय गर्ने क्षेत्रबाट टाढा रहनेहरू मध्ये एक हुन्। सूचनाको हकबाटवञ्चितहुँदा धेरै महिलार सीमान्तकृत समूहहरू अन्यायमा परेकाछन् ।
सरकार र युवा, सीमान्तकृत महिलाहरू बीचको ज्ञानको खाडललाई कमगर्न तालिम उपयोगी भएको सहभागीहरुको भनाई रहेको छ। सीडीडब्लुएनद्वारा आयोजित तीनदिने तालिममा सिरहा, बारा र पर्सा जिल्लाका १० पालिकाका ३४ जना उत्साही महिला कार्यकर्ता, स्थानीय नेताहरू, किशोर किशोरी र युवा समूहका सदस्यहरूको सहभागीता रहेको थियो ।
तालिम सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले दिएका थिए। गौतमले तालिम महिलाहरुको अधिकार प्राप्तीको लागि सहयोगी सिद्धहुने बताए। उनले सूचनाले नै मानिसको ज्ञानको भण्डार फराकीलो बताउने बताउँदै। सूचना भएकाका महिलाले आफ्नो अधिकारको बारेमा पनि राम्रोसँग जानकारी पाउने गौतामको भनाई थियो । तालिममा सहभागी पर्साकी महिला अभियन्ता सुमित्रा पन्तले तालिमले सूचनाको हकका बारेमा जान्ने अवसर मिलेको बताईन् ।

सम्बन्धित पोस्ट
  • रासायनिक मलमा दिँदै आएको अनुदान यथावत
  • दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन
  • ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै
  • राष्ट्रपतिको चुनावपछि मात्र प्रधानमन्त्रीले विश्वासको मत लिने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    रासायनिक मलमा दिँदै आएको अनुदान यथावत

    ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै

    राष्ट्रपतिको चुनावपछि मात्र प्रधानमन्त्रीले विश्वासको मत लिने

    एमालेका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

    संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

    अभिनेता पल शाह अब केहिबेरमा रिहा हुँदै

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    हरिबोधिनी एकादशी, तुलसी विवाह गरी मनाईदै

    टुडे दैनिक

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    यमपञ्चक को साइत सार्वजनिक, भाइटीका कात्तिक १० गते बिहान ११:३७ बजे

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक वसन्त खतिवडा

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑