• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Wed, 17, Dec, 2025
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

२८७३४६ पाठक संख्या

टुडे दैनिक संवाददाताNovember 23, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बारा/ लैङ्गिक हिंसाका विषयमा राजनीतिक दलको विधान तथा चुनावी घोषणापत्रमा भएका व्यवस्था कार्यन्वयन गर्न दवाव सृजना गर्ने दलका स्थानीय प्रतिनिधिहरुले प्रतिवद्वता जनाएका छन् ।
दलित महिला केन्द्र, नेपाल (सीडीडब्लुएन) ले २ साताअघि महोत्तरीको वर्दिवासका आयोजना गरेको ‘महिला तथा बालिकामाथि हुने हिंसा विरुद्ध लडाई’ परियोजना अन्तर्गत ‘लैङ्गिक हिंसालाई सम्वोधन गर्न दलहरुको चुनावी घोषणापत्र’ विषयक कार्याशालामा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले महिला हिंसाका विषयमा आफ्नै दलको विधान तथा चुनावी घोषणपत्रमा उल्लेख भएको व्यवस्था कार्यान्वयनमा माथिल्लो तहमा दवाव सृजना गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘कसरी महिला हिंसाका घटना न्यूनिकरण गर्न सकिन्छ?’ भन्ने विषयमा स्थानीय स्तरमा छलफल चलाउने र नेतृत्वसँग आफ्नो पार्टीको विधान र घोषणापत्र कार्यान्वयनका लागि दवाव दिने नेकपा (माओवादी केन्द्र) निकट दलित मुक्तिमोचाका केन्द्रिय सदस्य उमेश बरालले बताएका छन् । ‘हामीले व्यक्तिग रुपमा दलित, महिला र पीडितको पक्षमा आवाज उठाउँदै आएको थियौं, अव महिला हिंसाका घटनालाई अझै गम्भिरताका साथ लिने प्रतिबद्धता जनाउछौ’ बरालले भने ।

राजनीतिक दलहरुले नागरिकको पक्षमा दवाव दिने र नीति बनाउने कार्यमा सक्रिय पहल गर्न आवश्यक रहेको स्वतन्त्र पार्टी पर्साका नेता सब्वु कँडेलले बताए । उनले दलहरुले आफ्नो घोषणापत्रलाई सही ढंगले कार्यान्वयन गर्न सके धेरैखालका हिंसाका घटनामा न्यूनिकरण आउने बताए । उनले तथ्याङ्कहरुले मधेशमा महिला हिंसाको घटना डरलाग्दो भएकाले घटना न्यूनिकरणमा आफ्नो दल र व्यक्तिगतरुपमा सक्रिय सहभागीता रहने प्रतिबद्धता जनाए ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहाका नेता केशव प्रसाद साहले पितृसत्तात्मक सोच परीवर्तको लागि कुनै एक लिङ्ग, व्यक्ति वा समुदायमात्र सचेत भएर सम्भव नरहेको भन्दै सवैपक्षको सकारात्मक सोच आवश्यक रहेको बताए । लैङ्गिक हिंसा समाजका सवै लिङ्ग, समुदाय र व्यक्तिबाट हुने गरेकाले हिंसा न्यूनिकरणको लागि सवै पक्षको सकारात्मक सोच र भूमिका आवश्यक रहेको उनले बताए ।

नेता साहले दलगत र व्यक्तिगत हिसावले आफू समाजका हरेक विक्रितिको विपक्षमा रहेको बताउँदै अवका दिनबाट आफ्नै गाउँ समाजमा महिला हिंसाको घटना न्यूनिकरणका सवालमा वहस तथा छलफल चलाउने प्रतिबद्धता जनाए। उनलेभने, ‘मधेशको प्रत्क गाउँमा, घरमा महिला पीडित रहेको यहाँ प्रस्तुत तथ्याङ्कले देखायो, यसमा हामी योजना बनाएरै काम गछौं।’

नेकपा (एमाले) सिरहा धनगढीमाई नगरपालिकाका नेता शोभा वरालले आजपनि महिलाहरुले विभिन्न खालका उत्पीडत सहनु परेको बताउँदै आफ्ना दलले महिला हिंसाको सवालमा विधानमै उल्लेख गरेको विषयलाई प्रभावकारी कार्यान्वयको लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए ।
उनले महिला हिंसाका घटनाका विषयमा दलहरुले आफ्ना विधान र घोषणापत्रहरुमा उल्लेख गरेको भएपनि कार्यान्वयन गर्ने भरपर्दो संयन्त्र नरहेकोले दलहरुले कार्यान्वयन गर्ने संयन्त्र निर्माणमा जोड दिनुपर्ने औंल्याए ।

कार्याशालामा सहभागी नेपाली काँग्रेसका बाराका नेता तथा स्थानीय जनप्रतिनिधी मिना विश्वकर्माले आफ्नै गाउँ समाजलाई महिला हिंसा मुक्त गराउने कार्यमा लाग्न उर्जा मिलेको बताए। उनले जनप्रतिनीधिको नाताले महिलाहरुले भोगीरहेको विभिन्नखालको समस्याका विषयमा आफ्नो तर्फबाट सक्रिय रहेको सुनाउँदै अवको दिनमा पीडित महिलाको पक्षमा आवाज उठाउने थप उर्जा मिलेको जनाए ।

कार्याशालाको सहजिकरण महिला अधिकारकर्मी तथा अन्तर पुस्ता महिलावादी मञ्चका सरु जोशी श्रेष्ठ र संविधानविद् इन्दु तुलाधरले गरेका थिए । सरु जोशी श्रेष्ठले महिला तथा बालबलिकामाथि हुने हिंसा, अन्तराष्ट्रिय सन्धि सम्झौता, लैङ्गिक हिंसा सम्वन्धि नेपाल र मधेशको अवस्थाबारे जानकारी गराएका थिए । उनले लैङ्गिक हिंसाको कारण र त्यसबाट मुक्तिको विषयमा जसले जति कुरा गरेपनि यसलाई सम्वोधन गर्ने दलका नेताहरुले नै भएको बताए । त्यसैले पनि हामीले अधिकारको कुरा गरेपनि दिनेठाउँमा दल र तीनका नेताहरु रहेकाले दलका नेताले नै यो समस्याको समाधान खोज्न सक्ने औंल्याए।
संविधान विद तुलाधरले ‘राजनीतिक दलहरुको विधान र चुनावी घोषणामा लैङ्गिक हिंसा सम्वन्धी सवाल’ का विषयमा सहजीकरण गरेका थिए। उनले धेरै पार्टीहरुको लैङ्गिक हिंसाको सवालमा स्पष्ट नीति नभएको र भएकाहरुको पनि कार्यान्वयन अन्यौल रहेको बताए ।

सोही क्रममा उनले दलहरुको भएका नीति र महिला हिंसा सम्वोधन गर्न वनेका कानुन, कार्यायोजन, नीति, निर्देशिकाहरु कार्यान्वयन गर्न दलको सकारात्मक भूमिका आवश्यक रहेको बताए ।

कायक्रममा दलित महिला केन्द्रका महासचिव गौरा नेपाललीले मधेश प्रदेशमा महिला हिंसाका घटना अत्यधिक रहेकाले यहाँ काम गर्नुपर्ने देखेर यहाँ कार्यक्रम ल्याएको बताए । उनले लैङ्किक हिंसाको घटना देशभरी नै भएको तर, तुलनात्मक रुपमा मधेशमा बढी रहेकाले आफ्नो संस्थाले यहाँ काम गरिरहेको बताए ।

सोही क्रममा महासचिव नेपालीले गैरसरकारी संस्थाहरु भनेको समस्या औल्याउने र समाधानका उपायहरुको बारेमा खोजी गर्नेकाममात्र गर्ने बताउँदै समस्या समाधानका लागि दल र स्थानीय सरकार नै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

कार्याशालामा सिरहा, बारा र पर्साका १० स्थानीय तहका दुई दर्जनबढी विभिन्न पार्टीका नेताहरुको सहभागीता रहेका थिए । कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै सीडीडब्लुएनका कार्यकारी निर्देशक तेजेन्द्र लामाले महिलाहरुलाई राजनीतिमा पहुच पुर्याउने मुख्य उदेश्य रहेको बताए। यो परीयोजना विशेषगरी किशोरीहरुमाथि हुने हिंसालाई समेटिएको बताए । कार्यक्रम प्रस्तोताको भूमिका डाक्टर प्रिती मण्डलले निभाएका थिए भने, संस्थाका कार्यक्रम संयोजक संचिता महर्जन, आर्थिक प्रशासन प्रमुख कल्पना कौजा मगर लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्ट
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?
  • नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ
  • प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन
  • अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

    नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ

    प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन

    अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध

    एनपिएलमा आज लुम्बिनी र चितवनबीच प्रतिष्पर्धा हुँदै

    राष्ट्रिय सहकारी बैंकको २२औँ वार्षिक साधारण सभा आह्वान, के के छन् एजेन्डा ?

    आज देशभरको मौसम सफा रहने, कति छ काठमाडौँ उपत्यकाको तापक्रम ?

    जेनजीको हजुरआमा सुशीला आमैले राजीनामा दिनुपर्छ : महेश बस्नेत

    आज बालाचतुर्दशी पर्व, पितृको सम्झनामा शतबीज छरिँदै

    आजको मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदलीको सम्भावना

    आज विश्व निमोनिया दिवस मनाइँदै

    महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

    मोन्था चक्रवात: मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा, कहिलेबाट हाेला मौसम सुधार ?

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    आज कृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    कृषि मन्त्रीद्वारा बारा र पर्सा सहित ३५ वटा कृषि जोन थप, ५वटा जोन सुपरजोनमा स्तरोन्नती

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    टुडे दैनिक

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

    नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ

    प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन

    अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध

    एनपिएलमा आज लुम्बिनी र चितवनबीच प्रतिष्पर्धा हुँदै

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक .............

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2025: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑