• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Mon, 20, Mar, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

१८८३३१ पाठक संख्या

टुडे दैनिक संवाददाताNovember 13, 2022 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

जनताको भावनासँग खेलवाड गरेर नियोजित हिसावले पुल भत्काउन खोजियो : यादव

बारा, कार्तिक २७/ २ वर्षदेखि अलपत्र अवस्थामा रहेको सिमरा–कोहल्वी सडक खण्डमा पर्ने बडर्हवा पुल सञ्चालन गरेको भन्दै बारा–३ का संघीय उम्मेदवार रामबाबु यादव विरुद्व पुल भत्काई क्षतिपुर्तीको माग सहित जिल्ला अदालतमा ३ वटा मुद्दा दर्ता भएको छ ।

बारा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार यादव विरुद्व अदालतको आदेशको अवहेलना गरेको, पुलमा निमार्णको क्रममा बाटो मिचेको र पछिल्लो समय क्षतिपुर्तीको मागदावी सहित जिल्ला अदालत बारामा मुद्दा दर्ता भएको हो । उनि विरुद्ध सखवा हाउजिंग कम्पनी प्रा.लिको तर्फबाट रामेश्वर प्रसाद यादवले एक साताअघि मात्रै क्षतिपुर्तीको माग गर्दै तेस्रो मुद्दा दर्ता गरेका छन् ।

‘कित्ता नं ४३४ को १ बिगाहा र कित्ता नं ४३५ को ३ बिगाहा कम्पनिको नाममा भएको जग्गाको बिचबाट १५ कठ्ठा जग्गामा जबरजस्ती खिचोला गरेर पुल र बाटो निमार्ण गरेकोले पुल र बाटो मेटाई,भत्काई खेतको रुपमा खनेको खाल्टो समेत पुनं भर्न लगाई लागेको अदालती शुल्क तथा अन्य दस्तुर विपक्षीबाट भराई अदालतबाटै चलन चलाई पाँउ’ विपक्षीले अदालतमा पेश गरेको निवेदनमा उल्लेख गरिएको छ ।

६ महिनाअघि यादवले क्रसर सञ्चालक तथा स्थानिय तहको सहयोगमा २ वर्षदेखि अलपत्र अवस्थामा रहेको पुलको दुवैतर्फ बाटो खोलेर, माटो भरेर पुल सञ्चालनमा ल्याएका थिए । यादव बारा ३ का निर्वतमान संघीय सांसद तथा जनता समाजवादी पार्टीका मधेशप्रदेश अध्यक्ष समेत हुन् । निर्वाचनमा पराजित हुने मानसिकता भएका विपक्षीहरुले आफु विरुद्ध षडयन्त्र गरेको उनको टिप्पणी छ ।

‘म विरुद्ध पहिला मानहानी मुद्दा हालियो, अहिले पुल भत्काई चलन चलाई क्षतिपुर्ती पाउ भन्दै अर्को मुद्दा दर्ता गरिएको छ यो सबै निर्वाचनलाई लक्ष्यित गरेर म माथि आक्रमण गर्न खोजिएको हो’ उनले भने । २०७५ सालमा २ वर्षभित्र निमार्ण सम्पन्न गर्नेगरी पुलको ठेक्का लागेपनि पुल निमार्णको क्रममा जग्गा किचलोका कारण धेरै वर्ष पुल अलपत्र अवस्थामा रहेको थियो ।

मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुल नबनाउनु यथास्थितीमा राख्नु भनेर जिल्ला अदालतले दिएको अन्तरिम आदेशको विषयमा जानकारी नभएको तर जग्गाको विवादको विषयमा पटक पटक छलफलका लागि सुचना निकाल्दा कोही उपस्थित नभएको यादवको भनाई छ । पुलको बाँकी काम गर्ने क्रममा जग्गा धनी को हो कस्ले मुद्दा गरेको छ भनेर पटक पटक सुचना निकाल्दा कोही नआएको यादवले भनाइ छ ।

‘काम शुरु गरेपछि कोही रोक्न आउछ भने छलफल गरौला भन्यौ कोही आएन आज निर्वाचनको मुखमा मेरै खर्चमा पुल भत्काई पाउ भनेर म माथि विपक्षीले मुद्दा गर्यो, यो नियोजित रुपमा मलाई फसाउन खोजेको जस्तो देखिन्छ’ यादवले भने ‘अवहेलना मुद्दामा मलाई दण्डित गरेर मेरो राजनीतिक जिवन समाप्त गर्ने दाउ छ, यो क्षतिपुर्ती माग गर्दै परेको मुद्दा हार्न गयो भने पुल भत्काउनेसम्मको निर्णय हुनसक्छ’ ।

सिमरा–कोहल्वी सडक खण्डमा रहेको सो पुल सञ्चालनसँगै जितपुरसीमरा, कलैया उपमहानगर, कोहल्वी नगरपालिका र करैयामाई गाँउपालिकाका कृषक, मजदुर,क्रसर सञ्चालन, टिपर व्यवसायी सहित हजारौ स्थानियहरुलाई आवतजावतमा सहज भएको छ । बिगतमा पुल सञ्चालनमा नहुदाँ बालगंगा खोला तरेर हिड्नुपर्ने वर्षायामा खोला बढ्दा पिलुवा–कलैया सडक खण्ड हुदै पूर्व–पश्चिम राजमार्गबाट आवतजावत गर्नुपर्ने बाध्यता थियो ।

पुल सञ्चालनसँगै सो क्षेत्रमा रहेका कृषियोग्य भूमि बचाउन खोलाको दुवैतर्फ तटबन्ध गर्ने काम निर्वाचन लगत्तै शुरु हुने उम्मेदवार यादवले जनाएका छन् ।

सखरा हाउजिङ्ग कम्पनि प्रा.लिको नामबाट वारेस रहेका रामेश्वर प्रसाद यादवले पुल बन्दाबन्दैको अवस्थामा निमार्णको काम रोक्न माग गर्दै अदालतमा मुद्दा हालेको दावी गरेका छन् । ‘हाम्रो सम्पति नाश हुनेगरी पुल निमार्ण भएको छ पुल भत्काई क्षतिपुर्ती पाउनुपर्छ भन्ने हाम्रो माग हो’ वारेस रामेश्वरप्रसाद यादवले भने । यता उम्मेदवार यादवले भने जनताको भावनासँग खेलवाड गर्ने र नेताप्रतिको विश्वास हटाउने उद्देश्यले नियोजित रुपमा पुल भत्काउन खोजिएका टिप्पणी गरेका छन्

सम्बन्धित पोस्ट
  • रासायनिक मलमा दिँदै आएको अनुदान यथावत
  • दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन
  • ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै
  • सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    रासायनिक मलमा दिँदै आएको अनुदान यथावत

    ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै

    राष्ट्रपतिको चुनावपछि मात्र प्रधानमन्त्रीले विश्वासको मत लिने

    एमालेका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

    संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

    अभिनेता पल शाह अब केहिबेरमा रिहा हुँदै

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    हरिबोधिनी एकादशी, तुलसी विवाह गरी मनाईदै

    टुडे दैनिक

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    यमपञ्चक को साइत सार्वजनिक, भाइटीका कात्तिक १० गते बिहान ११:३७ बजे

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक वसन्त खतिवडा

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑