काठमाडौं । नेपाल मेडिसिटी हस्पिटल नख्खुमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । निमोनिया भएर गत साउन १९ गते मेडिसिटी हस्पिटलमा भर्ना भएका उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
काठमाडौँको कलंकीका ट्याक्लाफाँट निवासी ६४ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर खगेश्वर गेलालले जानकारी दिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८