• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Fri, 07, Nov, 2025
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

पर्सा, बारा र महोत्तरीमा थप ४८ जनामा कोरोना संक्रमण

२३५१० पाठक संख्या

टुडे दैनिक संवाददाताAugust 14, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं, ३० साउन । प्रदेश नं. २ का पर्सा, बारा र महोत्तरीमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोराना संक्रमण पुष्टि भएका हुन् । संक्रमितमध्ये १२ जना महिला छन् ।

वीरगञ्जका २४ जना, बाराका २१ जना, महोत्तरीका २ र भारतीय महावाणिज्य दूतावासका ३२ वर्षीय कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला स्रोतले जानकनरी दिएको छ ।

योसँगै पर्सामा मात्रै कोरोना संक्रमितको संख्या ११६५ पुगेको छ । जसमध्ये आइसोलेसनको अभावमा ४१५ जना अस्पताल बाहिर छन् । उनीहरु होम आइसोलेसन बसेको भनिए पनि कृ कस्ता अवस्थामा मापदण्डअनुसार भए नभएको कुनै अनुगमन गरिएको छैन ।
नारायणी अस्पतालमा चिकित्सकसहित १२ जना संक्रमित देखिएको छ ।

संक्रमितमध्ये २ जनामहिला चिकित्सक छन् । नारायणी अस्पतालका १ जना चिकित्सकसहित ४ जना कर्मचारी, ३ जना सफाइ कर्मचारी र एकजना कार्यालय सहयोगी र ३ जना सेक्युरिटी गार्डमा कोरोना संक्रमण देखिएको छ ।

२७ वर्षीया चिकित्सक, फार्मेसीमा कार्यरत वीरगञ्ज–२ का ३२ वर्षीय पुरुष, पोषण वार्डका ४५ वर्षीया महिला, ईआर कर्मचारी २६ वर्षीय र ३५ वर्षीय सोसियोथेरापी कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

मेडिकल वार्डमा कार्यरत सफाइ कर्मचारी ५० वर्षीय पुरुष, ३५ र ४३ वर्षीया महिला तथा ५२, ३८ र २० वर्षका सुरक्षा गार्डमा कोरोना देखिएको छ ।

लक्षण देखिएका, आफैं जाँच गराएका र कन्ट्याक्ट ट्रेसिङका ११ जना

लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका र आफैं कोरोना जाँच गराएका ११ जनामा संक्रमण देखिएको छ ।

तीन दिनदेखि ज्वरो आउने तथा शरीरमा कमजोरी महशुस भएर कोरोना जाँच गराएका वीरगञ्ज(१३ का २३ वर्षीय युवक, तीन दिनदेखि ज्वरो आएर पीसीआर गराएका वीरगञ्ज पानीट्याङकीका ३० वर्षीय, वीरगञ्ज(२५ वर्षीय सिर्सिया र वीरगञ्ज(१३ राधेमाईका २१ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

आफैं कोरोना जाँच गराएका र कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज(४ विर्ताका ४० वर्षीय, विश्रामपुर बाराका २४ वर्षीय, वीरगञ्ज( १४ बहुअरीका ६२ वर्षीय, वीरगञ्ज(१५ भिश्वाका ४० वर्षीय, वीरगञ्जकै २६ वर्षीय, वीरगञ्ज(१० घडीअर्वाका ३० र ३८ वर्षीय, वीरगञ्ज श्रीपुरका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीको जलेश्वरकी ३७ वर्षीया चिकित्सक र ४ वर्षीय बालकमा समेत कोरोना पुष्टि भएको छ ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा मात्रै २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु उपमहानगरपालिकाको १२ वटा वडाका २ वर्षदेखि ५२ वर्ष उमेर समूहका छन् ।

२८ वर्षीय नेपाली सेना, जीतपुर सिमरा(१४ का ४२, २८, ५२ वर्षका पुरुष, वडा नं १५ की ४२ वर्षीया महिला, वडा नं १६ की २१ वर्षीया महिला, वडा नं १७ का २६ वर्षीय पुरुष, वडा नं १८ का ३७ वर्षीया महिला, वडा नं १९ ३९ वर्षीय, वडा नं ३० वर्षीय पुरुष, वडा नं २१ की २८ वर्षीया महिला, वडा नं २२ का २ वर्षीय बालक, वडा नं २३ का ४० वर्षीय पुरुष, वडा नं २४ का १३ वर्षीया किशोरी, वडा नं २५ का २९, ३५, २६, ४४, २८ वर्षीय पुरुष र २७ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित पोस्ट
  • राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
  • अमेरिकी डलरको बिक्री मूल्य १४२ रुपैयाँ ९ पैसा, अन्य मुद्रालाई कति ?
  • प्रोटोन इमासले नारायणघाट शोरूमको शुभारम्भसँगै विस्तारको गति अगाडि बढायो
  • यी दुई प्रदेशकाे पहाडी भागमा आज बदली रहने अनुमान, अन्य क्षेत्रको मौसम कस्तो रहला ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

    अमेरिकी डलरको बिक्री मूल्य १४२ रुपैयाँ ९ पैसा, अन्य मुद्रालाई कति ?

    प्रोटोन इमासले नारायणघाट शोरूमको शुभारम्भसँगै विस्तारको गति अगाडि बढायो

    यी दुई प्रदेशकाे पहाडी भागमा आज बदली रहने अनुमान, अन्य क्षेत्रको मौसम कस्तो रहला ?

    हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग

    ‘आफैंलाई कमजोर नपारौं, एकतामा जोड दिऔं’:अध्यक्ष ओलीले

    देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

    अमेरिकी डलर, कतारी रियालीदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ?

    मोन्था चक्रवात: मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा, कहिलेबाट हाेला मौसम सुधार ?

    न्यून चापीय प्रणालीका कारण वर्षाको सम्भावना

    छठका बर्तालु बिहानै स्नान गरी निर्जल व्रत बसे, अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै

    किस्ट अस्पतालमा गर्भवतीको मृत्युपछि अवस्था तनावग्रस्त

    इन्ड्राइभको ब्राण्ड एम्बेस्डरमा नायिका स्वस्तिमा खड्का नियुक्त

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    आज कृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    कृषि मन्त्रीद्वारा बारा र पर्सा सहित ३५ वटा कृषि जोन थप, ५वटा जोन सुपरजोनमा स्तरोन्नती

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    टुडे दैनिक

    राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

    अमेरिकी डलरको बिक्री मूल्य १४२ रुपैयाँ ९ पैसा, अन्य मुद्रालाई कति ?

    प्रोटोन इमासले नारायणघाट शोरूमको शुभारम्भसँगै विस्तारको गति अगाडि बढायो

    यी दुई प्रदेशकाे पहाडी भागमा आज बदली रहने अनुमान, अन्य क्षेत्रको मौसम कस्तो रहला ?

    हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक .............

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2025: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑