नेपाल मदिरा उत्पादक सघ को ९ औँ साधारण सभा सम्पन्न भएको छ । यहि असो भएको छ । यहि असोज ३ गते आइतवार सम्पन्न नवौ साधारणसभा वाट ११ सदस्यिय नयाँ कार्यसमिति चयन भएको छ । नेपाल मदिरा उत्पादक सघ का को नया कार्यसमिति को अध्यक्ष मा वैजु प्रसाद वावरा , उपाध्यक्षमा राजेन्द« धिताल , कोषाध्यक्ष फुलसिंह क्षेत्रि , सुरेन्द उप्रेती महासचिव , वरुण कुमार शााह सचिव पदमा चयन हुनुभएको छ ।
यस्तै नेपाल मदिरा उत्पादक सघ को नया कार्यसमिति को सदस्यहरुमा किसन धनावत , भिमसेन कुमार श्रेष्ठ , नविन थापा , सन्तोष कार्की र श्याम शाह चयन हुनुभयको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८