• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Fri, 07, Nov, 2025
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

कोरोनाको नयाँ प्रजाति ओमिक्रोन फैलिने सम्भावना बढ्यो, नआत्ति स्वास्थ्य सुरक्षाका उपायहरू पालना गर्न चिकित्सकको सुझाव

४४६७० पाठक संख्या

टुडे दैनिक संवाददाताJanuary 6, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

पुस २२ ।  नेपालमा कोरोना विषाणुको नयाँ प्रजाति ओमिक्रोन फैलिने सम्भावना बढेको छ तर चिकित्सकहरूले नआत्तिन बरू स्वास्थ्य सुरक्षाका उपायहरू पालना गर्न सुझाव दिएका छन् । भारतमा कोरोनाको ओमिक्रोन प्रजातिका कारण कोभिड–१९ का सङ्क्रमित नयाँदिल्ली र नेपालसँग सीमा जोडिएको विहारमा समुदायस्तरमा फैलिइसकेकाले नेपालमा जोखिम बढेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि नेपालमा कोरोनाको नयाँ ओमिक्रोन फैलिन सक्ने भएकाले सचेत हुन सुझाव दिएको छ । महाशाखाले ओमिक्रोन फैलिन नदिन सतर्कताका लागि अनुरोध गर्दै स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ ।

ओमिक्रोन फैलिने र त्यसले जटिल रूप लिने सम्भावना बढेको हो भन्ने प्रश्नमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले यही बेला ओमिक्रोन फैलिन्छ भनेर भन्न नसकिने तर भारतमा फैलिँदा नेपालमा पनि फैलिन सक्ने सम्भावना भने रहेको बताए ।

नेपालमा ओमिक्रोन फैलिहाले त्यसको सामना गर्न सक्नुपर्ने भन्दै उनले यही स्थितिलाई ध्यानमा राखेर सतर्कता अपनाउनुपर्ने बताए । ओमिक्रोन फैलिइहाले नेपालमा कोभिड–१९ को दोस्रो लहरमा भन्दा बढी सङ्क्रमित हुनसक्ने आकलन चिकित्सकहरूको छ । यसअघि दोस्रो लहरमा बढीमा एकै दिन नौ हजार दुई सय जना सङ्क्रमित थपिएका थिए ।

दोस्रो लहरमा दैनिक एक सयभन्दा बढीको मृत्यु भएको थियो । त्यस बेला अस्पतालहरूमा सहज रूपमा शय्या, अक्सिजन, आईसीयू र भेन्टिलेटरसमेत पाउन मुस्किल भएको थियो । यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक तथा जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनीले पुस र माघभर ओमिक्रोन फैलिन सक्ने सम्भावना कम रहेको बताए।

उनले अन्य देशमा पनि ओमिक्रोनको स्थिति हेर्दा अत्यधिक रूपमा सर्ने तर मानिसलाई अस्पतालको शय्या कम आवश्यक पर्ने र मृत्यु पनि कम गराउने भएकाले डराउनु पर्ने अवस्था नरहेको जानकारी दिए । उनले सरकारको भनाइ र गराइ फरक हुने गरेको भन्दै सरकारले गरेको आकलन नेपालमा मेल नखाने बताए । जाडोभर कोरोनाको लहर नआउने भन्दै उनले फागुनबाट भने कोरोनाको अर्को लहर आउन सक्ने बताए ।

ओमिक्रोनले अस्पताल बस्ने र मृत्यु कम हुने गरेको भन्दै उनले ओमिक्रोनभन्दा अन्य प्रजाति आएको अवस्थामा भने सतर्कता अपनाउनुपर्नेमा जोड दिए। अमेरिका, बेलायत, भारतलगायतका देशमा पनि अहिले दैनिक दुई/तीन लाख जनामा ओमिक्रोन देखिएको भन्दै उनले सङ्क्रमणअनुसार अस्पतालमा भर्ना हुनुपर्ने अवस्था र मृत्यु नभएको बताए।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले देशभरका स्वास्थ्य कार्यालयलाई कोरोना भाइरसको ओमिक्रोन भित्रिन नदिन पूर्वतयारीसाथ सात बुँदे निर्देशन जारी गरेको जानकारी दिए ।

‘यसको अर्थ देशमा ओमिक्रोन फैलिसक्यो भन्ने होइन’, डा. पौडेलले भने ‘अन्य देशमा फैलिने क्रममा रहेकाले नेपालमा सतर्कता अपनाउनुपर्छ भन्ने सन्देश हो ।’उनले सातवटै स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहलाई ओमिक्रोनको सङ्क्रमण भित्रिन र फैलिन नदिन प्रभावकारी उपाय अपनाउन आग्रह गर्दै सात बुँदे निर्देशन जारी गरेको उल्लेख गरे। जनस्वास्थ्य मापदण्डको पूणपालना गरी भीडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने तथा हात धुनुपर्ने उनले बताए।

यस्तै समुदायमा जोखिम क्षेत्र पत्ता लगाई एन्टिजेन परीक्षण गर्न तथा पहिचान भएका सङ्क्रमितलाई उचित व्यवस्थापन गर्न, नजिकैका सम्पर्कको पहिचान गरी क्वारेन्टाइन तथा कोरोना परीक्षण गर्नसमेत आग्रह गरिएको छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ओमिक्रोन फैलिन सक्ने सम्भावनालाई नकार्न नसकिने बताए।

उनले सीमा नाकाबाट आउने यात्रुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्नुपर्ने, खोप लगाउन छुटेका पहिचान गरी खोपमा ध्यान दिनुपर्नेमा जोड दिए । सहप्रवक्ता डा. अधिकारीका अनुसार नेपालमा हालसम्म ११ हजार ६०१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । सबैभन्दा पहिला २०७७ जेठ २ मा काभ्रे राम्चेकी एक सुत्केरी महिलाको मृत्यु भएको थियो । गोरखापत्रबाट

सम्बन्धित पोस्ट
  • राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
  • अमेरिकी डलरको बिक्री मूल्य १४२ रुपैयाँ ९ पैसा, अन्य मुद्रालाई कति ?
  • प्रोटोन इमासले नारायणघाट शोरूमको शुभारम्भसँगै विस्तारको गति अगाडि बढायो
  • यी दुई प्रदेशकाे पहाडी भागमा आज बदली रहने अनुमान, अन्य क्षेत्रको मौसम कस्तो रहला ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

    अमेरिकी डलरको बिक्री मूल्य १४२ रुपैयाँ ९ पैसा, अन्य मुद्रालाई कति ?

    प्रोटोन इमासले नारायणघाट शोरूमको शुभारम्भसँगै विस्तारको गति अगाडि बढायो

    यी दुई प्रदेशकाे पहाडी भागमा आज बदली रहने अनुमान, अन्य क्षेत्रको मौसम कस्तो रहला ?

    हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग

    ‘आफैंलाई कमजोर नपारौं, एकतामा जोड दिऔं’:अध्यक्ष ओलीले

    देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

    अमेरिकी डलर, कतारी रियालीदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ?

    मोन्था चक्रवात: मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा, कहिलेबाट हाेला मौसम सुधार ?

    न्यून चापीय प्रणालीका कारण वर्षाको सम्भावना

    छठका बर्तालु बिहानै स्नान गरी निर्जल व्रत बसे, अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै

    किस्ट अस्पतालमा गर्भवतीको मृत्युपछि अवस्था तनावग्रस्त

    इन्ड्राइभको ब्राण्ड एम्बेस्डरमा नायिका स्वस्तिमा खड्का नियुक्त

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    आज कृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    कृषि मन्त्रीद्वारा बारा र पर्सा सहित ३५ वटा कृषि जोन थप, ५वटा जोन सुपरजोनमा स्तरोन्नती

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    टुडे दैनिक

    राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

    अमेरिकी डलरको बिक्री मूल्य १४२ रुपैयाँ ९ पैसा, अन्य मुद्रालाई कति ?

    प्रोटोन इमासले नारायणघाट शोरूमको शुभारम्भसँगै विस्तारको गति अगाडि बढायो

    यी दुई प्रदेशकाे पहाडी भागमा आज बदली रहने अनुमान, अन्य क्षेत्रको मौसम कस्तो रहला ?

    हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक .............

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2025: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑