• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Fri, 02, Jun, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

देशभर डेंगु संक्रमण भयावह भन्दै, नियन्त्रणमा जुट्दै स्वास्थ्य मन्त्रालय

१९४७२ पाठक संख्या

टुडे दैनिक संवाददाताSeptember 5, 2022 मा प्रकाशित (९ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भदौ २० । देशका १० जिल्लामा डेंगु संक्रमण भयावह बनेको छ । तर, यसको रोकथामको प्रमुख जिम्मेवार निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने बल्ल तयारीमा जुट्दै छ ।

उपत्यकालगायत देशका केही जिल्लामा डेंगु फेलिएपछि मन्त्रालयले त्यसको रोकथाममा जुट्न सरकारी अस्पताल र स्वास्थ्य कार्यालयलाई आइतबार निर्देशन दिएको छ । उपत्यकाका सरकारी अस्पताल र तीनवटै जिल्ला स्वास्थ्य कार्यालय प्रमुखलाई मन्त्रालयमा बोलाएर डेंगु नियन्त्रणमा लाग्न निर्देशन दिइएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरका अनुसार सबैभन्दा बढी प्रभावित जिल्ला छुट्याएर नियन्त्रणमा लाग्ने निर्णय आइतबारको बैठकले गरेको छ । हाल देशका चारवटा जिल्लाका डेंगु भयावह बनेको छ भने ६ जिल्लामा संक्रमण तीव्र छ । यी जिल्लालाई लक्षित गरेर कार्यक्रम तय गर्न लागिएको प्रवक्ता ठाकुरको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालले मात्रै डेंगुका बिरामीको चाप थेग्न नसक्ने भन्दै मंगलबार निजी अस्पतालका प्रमुखलाई पनि त्यसबारे छलफलमा बोलाएको थियो ।

आइतबारको बैठकमा सिभिल अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, ख्वपः अस्पताललगायत स्वास्थ्य कार्यालयका प्रमुखलाई बोलाइएको थियो । हाल उपत्यकाभित्र सबैभन्दा बढी संक्रमण ललितपुरमा छ । त्यस्तै, काठमाडौंमा भित्रभित्रै संक्रमण फैलिए पनि परीक्षण कम हुँदा संख्या कम आएको आकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले बताए ।

यता स्वास्थ्य मन्त्रालयले विभिन्न विज्ञहरूलाई सहभागी गराएर मंगलबार लामखुट्टे नियन्त्रणबारे छलफल गर्नेछ । छलफलमा निजी र सरकारीका स्वास्थ्यकर्मी र विज्ञहरूको उपस्थिति रहनेछ । बैठकमा मुख्यतः तीनवटा विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

डेंगु नियन्त्रणबारे स्वास्थ्यकर्मीलाई तालिम दिने, संरचनाको अध्ययन गर्ने, स्वास्थ्यकर्मीको संख्या आकलन गर्ने र गाइडलाइनबारे छलफल हुनेछ । डेंगु नियन्त्रणमा कति खर्च लाग्छ र कति किट चाहिन्छ भन्नेबारे पनि मंगलबारको बैठकमा छलफल गरिनेछ । कस्तो बिरामीलाई निगरानी राख्ने, कस्तोलाई घरमै उपचार राख्ने, कस्तो बिरामीलाई आइसियूमा भर्ना गर्ने भन्नेबारे पनि गाइडलाइन बनाइनेछ ।

स्वास्थ्य मन्त्रालयको आइतबारसम्मको तथ्यांकअनुसार हाल देशभर पाँच हजार २९ जनामा डेंगु संक्रमण भएको छ । त्यसमध्ये दुईजनाको मृत्यु भएको छ । तर, संक्रमित हुनेको संख्या धेरै भएको आकलन मन्त्रालयले गरेको छ । संक्रमण भयावह हुन सक्ने भन्दै मन्त्रालयले निजी अस्पतालसँग पनि सहयोग माग गरेको छ । त्यस्तै, विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०सँग पनि आवश्यक सहयोग माग गरिएको छ । मन्त्रालयले देशभरिको डेंगुको डाटा सिस्टम पनि व्यवस्थित बनाउन इडिसिडीलाई निर्देशन दिएको छ ।

चार जिल्लामा स्थिति भयावह, ६ मा तीव्र

स्वास्थ्य मन्त्रालयका अनुसार हाल चारवटा जिल्लामा डेंगु भयावह छ । तीमध्ये ललितपुरमा एक हजार आठ सय ३२, काठमाडौंका आठ सय ८८, मकवानपुरमा पाँच सय ९८, रूपन्देहीमा चार सय ३९ जनामा डेंगु संक्रमण भेटिएको छ । यसबाहेक अन्य ६ वटा जिल्लामा पनि डेंगु फैलँदो छ । धादिङ एक सय ११, भक्तपुर ९९, तेहथुम ८८, गुल्मी ५९, सिन्धुली ६६ र संखुवासभा ५७ जनामा डेंगु देखिएको छ । यसबाहेक अन्य केही जिल्लामा दुई–चारजनामा मात्रै डेंगु देखिएको मन्त्रालयले जनाएको छ ।

ललितपुरमा १८ सय ३२ जनामा संक्रमण, एकजनाको मृत्यु

ललितपुरमा डेंगुबाट एकजनाको मृत्यु भएको छ । सिराहा घर भई हाल ललितपुर ज्वागल बस्ने ३८ वर्षीय हिमालयकुमार साहको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी १२ भदौमा पुल्चोकमा रहेको अल्का अस्पतालमा उपचार गर्न गएका थिए । तर, अस्पतालले उनको अवस्था थप गम्भीर बनेपछि मेडिसिटीमा रिफर गरेको थियो । त्यहाँ भर्ना भएको तीन दिनपछि १५ भदौमा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएका छ ।

पछिल्लो तीन दिनमा मात्रै ललितपुरमा करिब पाँच सयजना डेंगु संक्रमित थपिएका छन् । हालसम्म ललितपुरमा एक हजार आठ सय ३२ जनामा डेंगु पुष्टि भइसकेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । डेंगु संक्रमण भयावह बनेपछि जिल्लास्थित स्थानीय तहहरूले पनि जनचेतनाका कार्यक्रम र लामखुट्टेको वासस्थान नष्ट गर्न सुरु गरेका छन् ।

हाल ललितपुरको ज्वागल, बंगलामुखी क्षेत्र, थसिखेल, महालक्ष्मीस्थान, एकान्तकुनालगायत क्षेत्रमा संक्रमण तीव्र छ । त्यस्तै महालक्ष्मी नगरपालिकामा पनि डेंगु संक्रमण बढेको छ । हालसम्म त्यहाँ दुई सय १५ जनामा संक्रमण भइसकेको छ । गोदावरी नगरपालिकाभित्र पनि ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक सतिश विष्टले संक्रमण तीव्र बनेपछि स्थानीय तहमा स्ययंसेवक र स्वास्थ्यकर्मी परिचालन गरेको जानकारी दिए । उनका अनुसार गोदावरी, महालक्ष्मी, ललितपुर महानगरपालिका, बागमती गाउँपालिकामा सोमबार डेंगुको वासस्थान नष्ट गर्ने कार्यक्रम तय गरिएको छ ।

बिस्तारै फैलने क्रम बढेपछि स्वास्थ्य कार्यालय र स्थानीय तह यसको नियन्त्रणमा लागेका छन् । विषेश सावधानी अपनाउन आग्रह गरिएको छ ।

सम्बन्धित पोस्ट
  • विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८४ करोड ऋण र २ अर्ब ६० करोड अनुदान सहयोग
  • घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग
  • सरकार द्धारा आ व २०७९–८० को आर्थिक सर्वेक्षण सार्वजनिक
  • दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८४ करोड ऋण र २ अर्ब ६० करोड अनुदान सहयोग

    सरकार द्धारा आ व २०७९–८० को आर्थिक सर्वेक्षण सार्वजनिक

    बलिउडको प्रसिद्ध कला निर्देशक रुपमा उदाउदै नेपालका हरि प्रसाद

    सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने

    एमसीसीको प्रसारणलाइन निर्माणमा ६ कम्पनीको प्रतिस्पर्धा

    शरणार्थी प्रकरणमा पक्राउ परेका माथीको अनुसन्धान प्रतिवेदन आज बुझाउँदै

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    आज कृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    टुडे दैनिक

    आज २५६७ औं बुद्ध जयन्ती, बुद्धको पूजा, आराधना गरी मनाइँदै

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    यस वर्षको एसइई सुरु , देशभरबाट ४ लाख ८४ हजार २२७ परीक्षार्थी सहभागी

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक .............

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑